बसन्त भण्डारी

बसन्त, इन्फो नेपालका सह-सम्पादकको रूपमा कार्यरत छन्। उनीले विगत ४ वर्षदेखि समाज, राजनीति, अर्थतन्त्र र प्रविधि जस्ता विविध क्षेत्रहरूमा कलम चलाउँदै आएका छन् । उनको लेखनले नेपाली समाजका विभिन्न पक्षहरूलाई समेट्दछ र समसामयिक मुद्दाहरूमा पाठकहरूलाई सूचित गर्ने प्रयास गर्दछ। 

धेरैपटक पढिएको

अवसर पाए उनीहरू पनि सक्छन्

पद्मकन्याको बास्केटबल ग्राउन्डमा ह्विलचेयरका पाङ्ग्रा घुमे। खेलाडीका हातले एकैसाथ ह्विलचेयर धकेले, बल सम्हाले र रिङतर्फ निशाना लगाए। धोबीखोला करिडोरको ब्याडमिन्टन कभर्ड हलमा केही खेलाडीले...

हेटौँडाको वृन्दाबन: प्रकृतिको आँचलमा एउटा स्वर्ग (तस्विर सहित)

हेटौँडा - मकवानपुरको हेटौँडामा पनि ‘वृन्दाबन’ छ । उक्त वृन्दाबन प्रकृति प्रेमीहरूका लागि स्वर्गिय ठाउँ हो। गर्मीमा चिसो हावा र जाडोमा न्यानो घाम ताप्न...

जन्म दिनको शुभकामना आमा

आमा तपाईंलाई जन्म दिनको सहस्र शुभकामना । तपाईं भएकैले म छु । तपाईंले मलाई प्रेमको वर्षा गराएकैले म जिवित छु । म जति नै...

लेखकबाट थप

चुरीयामाइ मन्दिर नजिक तीर्थ यात्री बोकेको बस दुर्घटनामा ७ जनाको मृत्यु, १७ जना घाईते

मकवानपुर: बारामा तीर्थयात्री बोकेको बस चुरीयामाइ मन्दिर नजिक दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । काठमाडौँबाट जनकपुरतर्फ जाँदै गरेको मधेस प्रदेश ३००१ ख...

हेटौंडाको पारिजातपथ !

हेटौँडा: हेटौँडा बजारक्षेत्रमा रहेको स्कुलरोडचोकदेखि शितलमहलचोकसम्मको पारिजातपथ सडक खाल्डाखुल्डीले भरिन थालेको छ । सम्बन्धित निकायमा पटक–पटक खबरदारी र ध्यानाकर्षण गराउँदा पनि सरोकारवाला निकायले काम नगरेपछि...

विद्युत महसुल नतिरेपछि गाउँपालिका कार्यालय अन्धकार, अधिकांश सेवा अवरुद्ध

मकवानपुर: मकवानपुरको मकवानपुरगढी गाउँपालिकाले विद्युतको महसुल नतिरेपछि विद्युत प्राधिकरण हेटौंडा वितरण केन्द्रले लाइन काटिदिएको छ । तीन महिनाभन्दा लामो समयदेखि विद्युत बक्यौता बाँकी राखेपछि...

कार्ड्स कर्पोरेसन बिबादमा: हस्ताक्षरको दुरुपयोग, कर्मचारीलाई छैन पारिश्रमिक 

हेटौंडा: ६ वर्ष अगी कतारमा आफ्नो पसिना बेचेर पैसा कमाईरहेका २९ जनाको समूहले जन्माएको कार्ड्स कर्पोरेसन अहिले बिबादमा परेको छ । "गो ब्याक इन...

नियमविपरीत प्राध्यापक नियुक्त गरेको भन्दै पाँच विद्यार्थी सङ्गठनले बुझायो ध्यानाकर्षणपत्र

हेटौँडा: मकवानपुर बहुमुखी क्याम्पस प्रशासनले क्याम्पसको विधि र विधानविपरीत प्राध्यापक नियुक्ति गरेको विरोधमा पाँच विद्यार्थी सङ्गठनले संयुक्त रुपमा क्याम्पस प्रमुख शङ्करप्रसाद उपाध्यायलाई ध्यानाकर्षणपत्रसहित ४८...

मकवानपुरमा पहिरोले दुई घर पुरियो

मकवानपुर: शनिबार बिहानदेखि परेको अविरल वर्षाका कारण पहिरो खस्दा मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर २ भैंसेमा दुईवटा घर पुरिएका छन्। भैंसे बजार नजिकै खसेको पहिरोले...