Tuesday, March 18, 2025
समाजहेटौंडाको पारिजातपथ !

हेटौंडाको पारिजातपथ !

हेटौँडा: हेटौँडा बजारक्षेत्रमा रहेको स्कुलरोडचोकदेखि शितलमहलचोकसम्मको पारिजातपथ सडक खाल्डाखुल्डीले भरिन थालेको छ ।

सम्बन्धित निकायमा पटक–पटक खबरदारी र ध्यानाकर्षण गराउँदा पनि सरोकारवाला निकायले काम नगरेपछि एक महिना अगाडि विप्लप नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट युवा संगठनले हेटौँडाको स्कुलरोडचोकदेखि शितलमहलचोकसम्मको पारिजातपथ सडकका खाल्डाखुल्डीमा बालुव राखेर पुरेका थिए । बालुवा पानीले बगायो, सडक पुनः उही अवस्थामा आयो, तर हेटौँडा उपमहानगरपालिकाले चासो राखेन ।

धेरै समयदेखि बजारक्षेत्रका प्रमुख सडकमा खाल्डाखुल्डी भएर दुर्घटनाको जोखिम रहे पनि उपमहानगरपालिकाको कार्यालयको ध्यान भने गएको छैन ।

HTD RAOD scaled

HTD ROAD scaled

spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन

गाजर बेचेरै मासिक लाखौँ आम्दानी

spot_img