Wednesday, February 12, 2025
समाजबिच्छिले टोक्दा ५ वर्षीया बालिकाको मृत्यु

बिच्छिले टोक्दा ५ वर्षीया बालिकाको मृत्यु

मकवानपुर: बिच्छिले टोक्दा सिन्धुली जिल्लामा एक बालिकाको मृत्यु भएको छ । जिल्लाको हरिहरपुरगढि गाउँपालिका कुडुलेमा बिच्छिले टोक्दा बालिकाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय बागमती प्रदेशले पुष्टि गरेको छ ।

बिच्छिले टोक्दा रमिला पाख्रिनको छोरी ५ वर्षीया सोनिया पाख्रिनको मृत्यु भएको हो ।

आइतबार राती ११ बजेको समयमा आफ्नै घरको ओछ्यानमा बिच्छिले टोक्दा पाख्रिन घाइते भएकी थिइन् । पाख्रिनलाई उपचारको लागी जिल्ला अस्पताल मकवानपुर ल्याईएकोमा उपचारको क्रममा साँझ ६ बजेर ४५ मिनेटको डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

सिफारिस