भेषनाथ सापकोटा

भेषनाथ, इन्फो नेपालका विदेशी विभाग प्रमुखको रूपमा कार्यरत छन्। उनका लेखहरूले मुख्यतया वैदेशिक रोजगारी, प्रवासी नेपालीहरूका समस्या र अनुभवहरू, र खेलकुद जस्ता विविध क्षेत्रहरूलाई समेट्छन्। सापकोटाको लेखनले नेपाली समाजका महत्त्वपूर्ण तर कम चर्चामा रहेका विषयहरूलाई प्रकाशमा ल्याउने प्रयास गर्दछ। उनको योगदानले नेपाली पाठकहरूलाई अन्तर्राष्ट्रिय परिदृश्य र नेपालीहरूको विदेश अनुभवबारे गहिरो अन्तर्दृष्टि प्रदान गर्दछ।

धेरैपटक पढिएको

पोर्चुगललाई धन्यवाद, भन्नु केही छैन : राेनाल्डाे

कतारमा जारी फिफा विश्वकप फुटबलमा सेमिफाइनल समिकरण पूरा भइसकेको छ। सेमिफाइनलमा अर्जेन्टिना र क्रोएशिया तथा फ्रान्स र मोरक्को आमने सामने हुने छन्। स्टार खेलडी...

पोर्चुगलको राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक बर्खास्त

काठमाण्डाै - पोर्चुगल राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक फर्नान्डो सान्तोष बर्खास्त भएका छन् । कतारमा भइरहेको फिफा विश्व कपको क्वाटरफाइनलमा पोर्चुगल मोरक्कोसँग पराजित भएपछि पोर्चुगल...

रोनाल्डोले साउदी क्लबसँग, फुटबल इतिहासकै सबैभन्दा धेरै पारिश्रमिक पाउने

काठमाडौं - क्रिस्टियानो रोनाल्डो साउदी अरेबियन टोली अल नासरसँग आबद्ध भएका छन् । उनको करार सन् २०२५ सम्म रहनेछ । विवादास्पद अन्तरवार्तापछि म्यानचेस्टर युनाइटेड छाडेका...

लेखकबाट थप

बाच्दैन भनेर माया मारिसकेकाे बालक कसरी बने बिश्वकै चर्चित फुटबलर ?

दक्षिण अमेरिकाको सबैभन्दा दक्षिणी भागमा रहेको करिब ५ करोड जनसङ्ख्या भएको देश अर्जेन्टिना आज खुसीले झुलिरहेको छ । विश्वकै सर्वाधिक हेरिएको खेल फुटबलको विश्वकप...

तेस्रो स्थानका लागि मोरक्को र क्रोएसिया भिड्दै

काठमाडौँ । कतारमा जारी फिफा विश्वकप फुटबलमा आज शनिबार तेस्रो स्थानका लागि खेल हुँदैछ । तेस्रो स्थानका लागि प्ले अफमा शनिबार मोरक्को र क्रोएसिया भिड्ने...

पोर्चुगलको राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक बर्खास्त

काठमाण्डाै - पोर्चुगल राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक फर्नान्डो सान्तोष बर्खास्त भएका छन् । कतारमा भइरहेको फिफा विश्व कपको क्वाटरफाइनलमा पोर्चुगल मोरक्कोसँग पराजित भएपछि पोर्चुगल...

विश्वकप फाइनल अर्जेन्टिना-फ्रान्स खेल आइतबार नेपाली समयअनुसार साँझ पौने ९ बजे

जारी फिफा विश्वकप फुटबलको फाइनलमा फ्रान्स र अर्जेन्टिना भिड्ने निश्चित भएको छ । बुधबार राति भएको दोस्रो सेमिफाइनलमा मोरक्कोलाई हराउँदै फ्रान्सले फाइनलमा अर्जेन्टिनासँगको भेट...

मोरक्कोलाई हराउँदै फ्रान्स विश्व कपको फाइनलमा

काठमाण्डाै - साविक विजेता फ्रान्स लगातार दोस्रो पटक फिफा विश्व कपको फाइनलमा प्रवेश गरेको छ । आज बिहान कतारको अल बायत मैदानमा भएको दोस्रो सेमिफाइनल खेलमा...

क्रोएसियालाई हराउँदै अर्जेन्टिना फाइनलमा

काठमाण्डाै - अर्जेन्टिना फिफा विश्व कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । कतारको लुसेल रङ्गशालामा आज बिहान भएको पहिलो सेमिफाइनलमा क्रोएसियालाई ३-० गोलले हराउँदै अर्जेन्टिना उपाधि...