सुबेदी, इन्फो नेपालका सल्लाहकार पनि हुन् । उनले दैनिक, साप्ताहिक, मासिक र वार्षिक राशिफलका साथै धार्मिक विषयहरूमा लेख्दै आएका छन् । सुबेदीले लेखेका राशिफलहरु पढ्ने पाठक लाखौ छन् । उनको मार्गदर्शनले संस्थाको गुणस्तर र विश्वसनीयता बढाएको छ।
समग्रमा राशिफल: मेष, मिथुन र सिंह राशिका जातकहरूका लागि यो साता सकारात्मक रहनेछ। मेषले विविध अवसरहरू प्राप्त गर्नेछन् भने शत्रु र प्रतिस्पर्धीहरू पछि पर्नेछन्।...
मंसिर महिना धेरै राशिका लागि आर्थिक, सामाजिक, र पारिवारिक जीवनमा उतारचढावपूर्ण रहने देखिन्छ। केही राशिहरूले व्यापार, पदोन्नति, वा नयाँ अवसरका माध्यमबाट आर्थिक सुधार अनुभव...