महेन्द्र हमाल

लाल बहादुर हमाल (महेन्द्र) इन्फो नेपालका प्रमुख सलाहकार हुन्। उनी संस्थाको स्थापनादेखि नै बागलुङबाट सामाजिक क्षेत्रमा कलम चलाउँदै आएका छन्। हमालको सल्लाह र योगदानले संस्थाको सामग्रीलाई समाजको वास्तविक चित्रण गर्न र सामाजिक परिवर्तनका लागि प्रभावकारी मञ्च बन्न मद्दत गरेको छ।

धेरैपटक पढिएको

विदेशबाट नेपालको समिकरण नियाल्दा

असार १८ गते | नेपालको राजनीतिक परिदृश्यमा फेरि एकपटक नयाँ समीकरण बन्दै गरेको खबरले विदेशमा रहेका हामी नेपालीहरूलाई चकित तुल्याएको छ।...

निर्माणधिन स्वास्थ्य चोैकि जाने बाटो गाउँपालिकाकै जेसीबी लगाई बन्द

काठेखोला : काठेखोला गाउँपालिका वडा २ भिमापोखरामा निर्माणधिन स्वास्थ्य चोैकि जाने बाटो गाउँपालिकाकै जेसीबी लगाई बन्द गरिएको छ । वडा २ मुल्ठना पुरानो स्वास्थ चोैकि...

मलाई सखाप पार्ने षड्यन्त्र जारी छ प्रचण्ड

नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो एक वर्षयता आफूलाई समाप्त पार्न षड्यन्त्र भइरहेको बताएका छन् ।बिहीबार काभ्रे पुगेर योङ कम्युनिस्ट लिग...

लेखकबाट थप

एम्बुलेन्समा बिहेको समान अोसारपसार भेटिएपछि विप्लव नेतृत्वले एम्बुलेन्स नियन्त्रण

एम्बुलेन्समा बिहेको समान ओसारेको भन्दै विप्लव तेतृत्वकाे नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरुले एम्बुलेन्सलाई नियन्त्रणमा लिएका छन् । लेकम गाउँपालिकाको एम्बुलेन्सले मंगलबार राति बिहेको समान बोकिरहेको अवस्थामा...

एम्बुलेन्स किन्ने पूरा पैसा भयन्न धोैलागिरी अस्पताल बाग्लुङमा एम्बुलेन्स किन्न प्रवासीले पठाएको २८ लाख फिर्ता

धौलागिरि अस्पताल बागलुङमा एम्बुलेन्स खरिदका लागि प्रवासमा रहेका नेपालीले गाँस काटेर पठाएको रकम फिर्ता भएको छ ।  एम्बुलेन्स खरिद गर्न अष्ट्रेलियामा रहेका बागलुङेहरूले धौलागिरि अस्पताल विकास समितिको...

अनुमतिमै पाइलटले जहाजलाई नेपालगञ्ज अवतरण गराएका हुन् : वायुसेवा निगम

नेपाल वायुुसेवा निगमले निगमको निर्णयअनुसारै रुकुम जाने विमानलाई नेपालगञ्ज अवतरण गराइएको स्पष्ट पारेको छ । निमगले बुधबार विज्ञप्ति जारी गरेर मौसम प्रतिकुलताले निर्धारित समयमा...

पोस्टमार्टम गर्न लागेका व्यक्तिले हातखुट्टा चलाउन थालेपछि…

भारतको उत्तर प्रदेशमा अस्पतालले मृ´त घोषित गरेका एक व्यक्ति जीवितै देखिएका छन् । एउटा अनौठो घटनामा मृत घोषणा गरेर शवगृहमा राखिएका एक व्यक्तिले सात...

आजदेखि १५ दिन दैनिक ११ घण्टा बन्द

आजदेखि तानसेन तम्घास सडकखण्ड १५ दिन दैनिक ११ घण्टाका दरले  बाटो बन्द  गर्ने पाल्पा –सडक डिभिजन कार्यालयले जनाएको छ । सडक फराकिलो बनाउनको लागि कार्यालयले...

एमाले महाधिवेशन: साढे तीन लाखकाे गैँडाको मस्कट बनाइयाे

 चितवनमा तय भएकाे नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ । महाधिवेशनको लागि मञ्च निर्माण, सुरक्षा व्यवस्था, प्रतिनिधिलाई खानपान तथा आवासको...