महेन्द्र हमाल

लाल बहादुर हमाल (महेन्द्र) इन्फो नेपालका प्रमुख सलाहकार हुन्। उनी संस्थाको स्थापनादेखि नै बागलुङबाट सामाजिक क्षेत्रमा कलम चलाउँदै आएका छन्। हमालको सल्लाह र योगदानले संस्थाको सामग्रीलाई समाजको वास्तविक चित्रण गर्न र सामाजिक परिवर्तनका लागि प्रभावकारी मञ्च बन्न मद्दत गरेको छ।

धेरैपटक पढिएको

विदेशबाट नेपालको समिकरण नियाल्दा

असार १८ गते | नेपालको राजनीतिक परिदृश्यमा फेरि एकपटक नयाँ समीकरण बन्दै गरेको खबरले विदेशमा रहेका हामी नेपालीहरूलाई चकित तुल्याएको छ।...

निर्माणधिन स्वास्थ्य चोैकि जाने बाटो गाउँपालिकाकै जेसीबी लगाई बन्द

काठेखोला : काठेखोला गाउँपालिका वडा २ भिमापोखरामा निर्माणधिन स्वास्थ्य चोैकि जाने बाटो गाउँपालिकाकै जेसीबी लगाई बन्द गरिएको छ । वडा २ मुल्ठना पुरानो स्वास्थ चोैकि...

मलाई सखाप पार्ने षड्यन्त्र जारी छ प्रचण्ड

नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो एक वर्षयता आफूलाई समाप्त पार्न षड्यन्त्र भइरहेको बताएका छन् ।बिहीबार काभ्रे पुगेर योङ कम्युनिस्ट लिग...

लेखकबाट थप

तेह्रथुममा गोरुले कुल्चिँदा एक महिलाको मृ`त्यु

तेह्रथुम जिल्लाको छथर गाउँपालिका ३ पन्चकन्यामा बिहीवार दिउँसो करिब ३ बजे गोरुले एक महिलालाई कुल्चिँदा मृ´त्यु भएको छ । घरमै घाम ताप्दै बसिरहेको बेला बिक्रीका...

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन युवा संघको माग

  राष्ट्रिय युवा संघ, नेपाल खोटाङले पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ताको माग गरेको छ । बिहीबार जिल्ला प्रशासन कार्यालयमार्फत नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई...

पहिराेले बगाएकाे बाटो खुलाउन गृहमन्त्री खाँणले दिएको आश्वासन पूरा भएन

गत १३ असोजमा उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–६ स्थित चुम सिप्चेट मानखाङ गुम्बा उद्घाटन गर्न गृहमन्त्री बालकृष्ण खाँण हेलिकोप्टरमार्फत पुगेका थिए । हेलिकोप्टर चढेर गुम्बा...

अदालतभित्र लाठी हान्ने, हतियार भित्र्याउने काम प्रधानन्यायाधीशले गरे

नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले सर्वोच्च अदालतभित्र लाठी हान्ने र हतियार भित्र्याउने काम प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र सर्वोच्च प्रशासनले गरेको आरोप लगाएका छन्...

अख्तियारमा पर्ने अधिकांश उजुरी पालिका र प्रदेशका अनियमिततासम्बन्धी

अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पर्ने उजुरीको संख्या र त्यसउपर गरिने अनुसन्धानमा पालिकाहरूमा बेथिति बढ्दै गएको छ । अख्तियारको वार्षिक प्रतिवेदनअनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा...

विगतमा अध्ययनबिनै कानुन बनाउँदा अहिले समस्या भयो : अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्माले विकास निर्माण सहजीकरण कानुनमा ठूला योजनालाई सरल र रुकावटबिना सञ्चालन गर्ने व्यवस्था गर्नुपर्ने बताएका छन् ।मन्त्रालयमा भएको विकास निर्माण सहजीकरण कानुनसम्बन्धी...