समाजतेह्रथुममा गोरुले कुल्चिँदा एक महिलाको मृ`त्यु

तेह्रथुममा गोरुले कुल्चिँदा एक महिलाको मृ`त्यु

तेह्रथुम जिल्लाको छथर गाउँपालिका ३ पन्चकन्यामा बिहीवार दिउँसो करिब ३ बजे गोरुले एक महिलालाई कुल्चिँदा मृ´त्यु भएको छ ।

घरमै घाम ताप्दै बसिरहेको बेला बिक्रीका लैजाँदै गरिएको गोरुले एक्कासी कुल्चिदा ८८ बर्षाका भुवानिमाया लिम्बूको मृत्यु भएको थियो स्थानीय चीनकुमार लिम्बूले जानकारी दिए ।

मृ`तक लिम्बुको शवलाई पोस्टमार्टमका लागि धनकुटा पठाइएको शुक्रबारे प्रहरी चौकीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img