Thursday, March 27, 2025
साहित्यसध्या उपाध्यायको "अभागिनी आमा" पुस्तक बजारमा

सध्या उपाध्यायको “अभागिनी आमा” पुस्तक बजारमा

इटहरी : सध्या उपाध्याय (निक्की शर्मा )को लेखमा अभागिनी आमा पुस्तक प्रकाशन भएको छ । यस किताबको भाषा सम्पादन ट्ङकप्रसाद न्यौपानेले गर्नु भएको छ भने आवरण परिकल्पना भीष्म धमालको रहेको छ।

उहाँले समर्पण पनि भन्नू भएको छ मेरा पूजनीय पिता श्री गोपालप्रसाद उपाध्याय कि श्रीमान् मेरो माता स्व. इन्दिरा उपाध्याय लेखनमा मेरो यो उपन्यास अभागिनि आमा बजारमा सार्वजनिक गर्नु भएको छ ।साहित्य लेखनमा मेरो यो उपन्यास अभागिनी आमा पहिलो कूति हो । हाम्रो समाजमा देखिएका सामाजिक विकूतिहरूले हाम्रो सभ्यता , सहिष्णुता , भाइचारा , सुख, शान्ति समुन्द्री , धैर्य , दया, माया , मानवता र अनुशासनलाई नै दुर्गन्धित परिरहेको परिस्थितिलाई यश उपन्यासद्वारा उजांगर पार्ने प्रयसा गर्नु भएको छ ।

यस उपन्यासमा मैले देखे भोगेका घटनालाई अौपन्यासिक स्वरूप दिएको पारिवारिक र सांसारिक सुख प्राप्तिमा छट्पटिरहेकी आमा र छोरीको वेदनालाई पस्कने जमर्को गरेकी छु ।

यो उपन्यास पढ्नुहुने श्रद्वेय पाठकज्युहरू तथा समालोचकज्युहरूको प्रतिक्रिया र समालोचनालाई सहर्ष शिरोधार्य गर्दै सुझावको अपेक्षा गर्दछु । अन्त्यमा आदरणीय पठनीय पाठकहरूमा यस कूतिले केही न केही प्रेरणा प्रदान गर्ने छ र उहाँलाई साहित्यमा थप हौसला प्राप्त हुने छ भन्ने विश्वास लिनुभएको छ ।

spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन
spot_img