महेन्द्र हमाल

लाल बहादुर हमाल (महेन्द्र) इन्फो नेपालका प्रमुख सलाहकार हुन्। उनी संस्थाको स्थापनादेखि नै बागलुङबाट सामाजिक क्षेत्रमा कलम चलाउँदै आएका छन्। हमालको सल्लाह र योगदानले संस्थाको सामग्रीलाई समाजको वास्तविक चित्रण गर्न र सामाजिक परिवर्तनका लागि प्रभावकारी मञ्च बन्न मद्दत गरेको छ।

धेरैपटक पढिएको

विदेशबाट नेपालको समिकरण नियाल्दा

असार १८ गते | नेपालको राजनीतिक परिदृश्यमा फेरि एकपटक नयाँ समीकरण बन्दै गरेको खबरले विदेशमा रहेका हामी नेपालीहरूलाई चकित तुल्याएको छ।...

निर्माणधिन स्वास्थ्य चोैकि जाने बाटो गाउँपालिकाकै जेसीबी लगाई बन्द

काठेखोला : काठेखोला गाउँपालिका वडा २ भिमापोखरामा निर्माणधिन स्वास्थ्य चोैकि जाने बाटो गाउँपालिकाकै जेसीबी लगाई बन्द गरिएको छ । वडा २ मुल्ठना पुरानो स्वास्थ चोैकि...

प्रचण्डलाई बाबुरामले कटाक्ष: भित्र खाओवाद, बाहिर माओवाद !

जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले आफ्ना पूर्वसहकर्मी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' माथि कटाक्ष गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा...

लेखकबाट थप

नगरकोट सडकखण्ड आठ वर्षदेखि अलपत्र

पर्यटकीय गन्तव्यको रूपमा परिचित नगरकोट सडकखण्ड विगत आठ वर्षदेखि अलपत्र छ । संघीय सरकारको बजेटबाट सडकको स्तरोन्नतिका लागि आठ वर्षअघि शैलुङ कन्स्ट्रक्सनसँग  सम्झौता भएको थियो । तर सम्झौता भएको लामो समय...

अटो तथा रिक्सा चालकलाई ट्राफिक नियम सम्बन्धी सचेतना

जिल्ला प्रहरी कार्यालय उदयपुर र जिल्ला ट्राफिक प्रहरी कार्यालय गाईघाटले अटो तथा रिक्सा चालकलाई ट्राफिक नियम सम्बन्धी प्रशिक्षण दिएको छ । त्रियुगा नगरपालिका-३ त्रियुगा...

ठेकेदारको लापरबाहीले पुल अलपत्र

उदयपुरको चौदण्डीगढी नगरपालिका- ४ सुन्दरी खोलामा निर्माणाधीन मोटेरेबल पक्की पुल ठेकेदारको लापरबाहीका कारण अलपत्र परेको छ । चौदण्डीगढी नगरपालिका वडा- ४ बसाहा चिचाई टोल...

२१ वर्ष सम्म फोहाेर प्रशोधन केन्द्रको योजना अलपत्र

बुटवल उपमहानगरपालिकामा दैनिक ६० टन फोहाेर उत्पादन हुन्छ । यसमध्ये ७० प्रतिशत फोहाेर कुहिने छ भने ३० प्रतिशत नकुहिने अर्थात् प्रशोधन हुने खालको छ...

एमसीसी: अमेरिकी सहायक विदेशमन्त्री आज नेपाल आउँदै

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु आज नेपाल भ्रमणमा आउँदैछन् । दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने लु आज बुधबार साँझ काठमाडौं पुग्दैछन् ।  नेपालमा रहँदा...

खाना खादा पानी पिउन हुन्छ कि हुँदैन ?

हाम्रो पाचनप्रणाली अनेकौं अंग, एन्जाइम र तिनीहरूबाट स्रावित पदार्थ मिलेर बनेको छ । यी सबै कुरा ठीक तरिकाले रहँदा नै पाचन प्रणालीले पनि सही...