महेन्द्र हमाल

लाल बहादुर हमाल (महेन्द्र) इन्फो नेपालका प्रमुख सलाहकार हुन्। उनी संस्थाको स्थापनादेखि नै बागलुङबाट सामाजिक क्षेत्रमा कलम चलाउँदै आएका छन्। हमालको सल्लाह र योगदानले संस्थाको सामग्रीलाई समाजको वास्तविक चित्रण गर्न र सामाजिक परिवर्तनका लागि प्रभावकारी मञ्च बन्न मद्दत गरेको छ।

धेरैपटक पढिएको

भ्रष्टाचारी कुट्ने रोबोर्ट बनाउन भिम उपाध्यायको महाबिर पुनलाई आग्रह

नेताहरु बिग्रिदै गयको तर्फ व्यंग गर्दै सामाजिक संजालमा निकै चर्चित समाजसेबी इन्जिनियर तथा पुर्व सचिब भिम उपाध्याय लेख्छन नेताहरु लाई घुस खायको चिन्ने र...

काठमाडौं विश्वकै आठौँ प्रदूषित सहर, नेपालका ‘रेड जोन’ सहर

नेपालको राजधानी काठमाडौं विश्वकै प्रदूषित सहरको आठौँ नम्बरमा उक्लिएको छ । वायुको गुणस्तर मापन गर्ने युरोपेली संस्था आइक्युएयरको लाइभ अपडेटमा पाकिस्तानको लाहोर विश्वकै प्रदूषित सहरको पहिलो...

प्रचण्डलाई बाबुरामले कटाक्ष: भित्र खाओवाद, बाहिर माओवाद !

जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले आफ्ना पूर्वसहकर्मी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' माथि कटाक्ष गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा...

लेखकबाट थप

दशै तिहार विदामा विद्यालय सञ्चालन हुने

जिल्लाको मेन्छ्यायेम गाउँपालिकाले दशैँतिहारबीचको बिदामा पनि विद्यालय सञ्चालन गर्ने भएको छ ।कोरोना भाइरसका कारण शैक्षिक क्षेत्रमा असर पुगेकाले गाउँपालिकामा रहेका विद्यालय सञ्चालन गर्ने निर्णय...

अाज असाेज १८गते,सोमबार ,तपाईंको भाग्य कस्तो छ, हेर्नुस् राशिफल

२०७८ असाेज १८ गते, साेमवार आश्विन कृष्णपक्ष त्रयाेदशी तिथि, १९ः३० बजेदेखि चतुर्दशी। पूर्वफाल्गुनी नक्षत्र। चन्द्रराशि- सिंह। मेष - चु, चे, चो, ला, लि, लु, ले,...

कांग्रेसका वडाअध्यक्ष सभापतिमा पराजित ओलीसँग टिका लगाएर एमाले प्रवेश

कांग्रेसको जारी महाधिवेशनमा वडा सभापतिमा नै पराजित भएका दार्चुलाका एक वडाध्यक्ष एमाले प्रवेश गरेका छन् ।दार्चुलाको व्याँस गाउँपालिका वडा नम्बर पाँचका वडाध्यक्षसमेत रहेका मंगलसिंह...

विद्यालयका कर्मचारीको उमेर हद ६० वर्ष

शिक्षा तथा मानव स्रोत केन्द्रले विद्यालय कर्मचारीको उमेर हद तोकेको छ ।  केन्द्रले सूचना जारी गर्दै सामुदायिक विद्यालयका कर्मचारीको उमेर हद ६० वर्ष कायम...

४६४ जना नेपाली पुरुष कामदार आवश्यक तलब र सुविधा के छ ?

कतारको एक कम्पनीलाई ठूलाे संख्यामा नेपाली कामदार आवश्यक परेकाे छ । कतारको दोहामा रहेको SAK TRADING CONTRACTING कम्पनीले ४६४ जना नेपाली पुरुष कामदारको माग...

अाज असाेज १७ गते, आइतवार,तपाईंको भाग्य कस्तो छ, हेर्नुस् राशिफल

२०७८ असाेज १७ गते आइतवार, ३ अक्टाेबर २०२१। आश्विन कृष्णपक्ष द्वादशी तिथि, १९ः५९ बजेदेखि त्रयाेदशी। मघा नक्षत्र। चन्द्रराशि-सिंह। मेष - चु, चे, चो, ला, लि, लु,...