अर्थ व्यापारभोजपुरमा आर्थिक बर्ष २०७८/०७९मा २० करोड भन्दा बढी राजश्व संकलन

भोजपुरमा आर्थिक बर्ष २०७८/०७९मा २० करोड भन्दा बढी राजश्व संकलन

भोजपुरमा २०८७/०७९ मा २० करोड बढी राजश्व संकलन भएको छ । बस्तुमा लाग्ने कर ,आएकर मुल्य अभिवृद्धि कर अन्त शुल्क कर,जरिवानाकर ,अग्रिम आयकर ,अन्तशुल्क जस्ता विबिध माध्यम बाट २० करोड १० लाख ७४ हजार राजश्व संकलन भएको कर कार्यलय भोजपुरले जनाएको छ ।

Ads
sidebar 3 / after post

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img