भोजपुरमा २०८७/०७९ मा २० करोड बढी राजश्व संकलन भएको छ । बस्तुमा लाग्ने कर ,आएकर मुल्य अभिवृद्धि कर अन्त शुल्क कर,जरिवानाकर ,अग्रिम आयकर ,अन्तशुल्क जस्ता विबिध माध्यम बाट २० करोड १० लाख ७४ हजार राजश्व संकलन भएको कर कार्यलय भोजपुरले जनाएको छ ।