धर्म/संस्कृति

पाथिभरामा वर्षमै पहिलो पटक हिमपात

ताप्लेजुङ । ताप्लेजुङ सदरमुकामसहित आसपासका क्षेत्रमा सामान्य वर्षासँगै पाथीभरा क्षेत्रमा हिमपात भएको छ । तीन हजार सात सय ९४ मिटरको उचाइमा रहेको पाथीभरा मन्दिर क्षेत्रमा...

नेपालगन्जको प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिरको महिमा

नेपालगन्ज - नेपालगन्ज उपमहानगरपालिकाको मध्य भागमा अवस्थित बागेश्वरी मन्दिर हिन्दू धर्मावलम्बीको महत्वपूर्ण शक्तिपीठ हो । हिन्दूहरूको पवित्रस्थलका रूपमा रहेको बागेश्वरी मन्दिरको उत्पत्ति र स्थानबारे कुनै...

म्याग्दीको धार्मिक तीर्थस्थल गलेश्वर मन्दिरको महिमा

म्याग्दी- म्याग्दीको गलेश्वर मन्दिर प्रसिद्ध मुक्तिनाथ मन्दिरको प्रवेशद्वारमा रहेको धार्मिक तीर्थस्थल हो । म्याग्दी जिल्लाको बेनी नगरपालिका-९, गलेश्वरमा रहेको गलेश्वरधाम एउटै चक्रशिलामा अवस्थित छ...

धरानको पिण्डेश्वर मन्दिरमा आज भगवान शिवको पुजाअर्चना गरि शिवरात्री पर्व मनाइयो

सुनसरी | धरानको पिण्डेश्वर मन्दिरमा आज महाशिवरात्री पर्व दिन भक्तजनले हिन्दु धर्मावलम्बीहरुका आराध्यदेव शिवको विधिपूर्वक पूजा–आराधना गरी मनाइएको छ । काठमाण्डौंस्थित पशुपति नाथ, खोटाङको हलेसि...

शिवरात्रिमा मात्रै खुल्ने यी शिवालयहरु

भक्तपुर - भक्तपुरमा धेरै शिवका मन्दिरहरु (शिवालय) हरु छन्, जुन शिवरात्रिमा मात्रै खुल्ने गर्दछन्। ती मन्दिरहरुमध्ये सबैभन्दा बढी चर्चित शिव मन्दिर हो, जिल्लाको सिपाडोलमा...

इशानेश्वर मन्दिरमा दर्शनार्थीको घुइँचो

काठमाडौँ - गण्डकी प्रदेश अन्तर्गत पहाडी जिल्ला लमजुङ मध्यनेपाल नगरपालिका–७ करापुटारस्थित इशानेश्वर महादेव मन्दिरमा आज बिहानैदेखि दर्शनार्थीहरुको घुइँचो लागेको थियो । मन्दिरमा ठाडो बत्ती तथा...