इन्फो नेपाल — सञ्चारको सञ्जाल

इन्फो नेपाल संवाददाता

लेख हेर्नुहोस्

लेखकबाट

स्कुल बसले ठक्कर दिँदा दुई विद्यार्थीको मृत्यु, सहचालकले चलाएका थिए बस

मोरङ । मोरङमा सहचालकले चलाएको स्कुल बसले ठक्कर दिँदा दुई विद्यार्थीको मृत्यु भएको खुलेको छ । रंगेली नगरपालिका–७ स्थित माउण्टेन मकालु बोर्डिङ स्कुलका सहचालक विजयी माझीले चलाएको बसले…

इन्फो नेपाल संवाददाता

लामिछाने नेतृत्वको पार्टी आयोगमा दर्ता, घण्टीमा घेरा लाग्यो

काठमाडौं । सञ्चार क्षेत्र छाडेर राजनीतिमा आएका रवि लामिछानेले दल दर्ताको प्रमाणपत्र लिएका छन् । चुनावचिह्न भने गोलाकारभित्रको घण्टी पाएका छन् । लामिछाने नेतृत्वको ‘राष्ट्रिय स्वतन्…

इन्फो नेपाल संवाददाता

जुरेलीले युवा संघका नेताविरुद्ध दिइन् जाहेरी

काठमाडौं । महिला रेस्लर अस्मिता जुरेलीले राष्ट्रिय युवा संघका केन्द्रीय सदस्य हिक्मत बोहोरा(हिलारी) विरूद्ध प्रहरीमा उजुरी दिएकी छिन् । ललितपुरको फर्सीडोलमा असार १५ मा युवासंघले आय…

इन्फो नेपाल संवाददाता

बाढीपहिरोबाट १५ ले गुमाए ज्यान

काठमाडौं । विगतको तुलनामा एक साताअघि प्रवेश गरेको मनसुनी वायु मुलुकभर सक्रिय हुँदा बाढीपहिरोबाट १५ जनाले ज्यान गुमाएका छन् । एक्कासी ठूलो वर्षा हुने र फेरि घाम लागेर जमिन तात्दा पह…

इन्फो नेपाल संवाददाता

विश्वका ११० देशमा पुनः कोरोनाको सङ्क्रमण वृद्धि

काठमाडौं । विश्वव्यापी महामारीको रूपमा रहेको कोरोना भाइरसको सङ्क्रमण थप देशहरूमा पनि पुष्टि भएका छन् । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले अहिलेसम्म विश्वका ११० देशमा कोरोना भाइरसक…

इन्फो नेपाल संवाददाता

आज प्रदेश–१ मा भारी वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । प्रदेश–१, वाग्मती प्रदेश र कर्णाली प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ । आज दि…

इन्फो नेपाल संवाददाता

आज प्रदेश-१ मा भारी वर्षाको सम्भावना, कस्तो रहला आईतबासम्मको मौसम?

काठमाडौं : आज देशभर सामान्य बदली रहनेछ । देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १ का एक-दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेकोले पहाडी भू-…

इन्फो नेपाल संवाददाता

यस्तो छ तपाईको आजको राशीफल

वि.सं.२०७९ साल असार १७ गते । शुक्रबार । ईश्वी सन् २०२२ जुलाई ०१ तारिख । नेपाल संवत् ११४२ । नल संवत्सर । उत्तरायन । ग्रीष्म ऋतु । श्रीशाके १९४२ । असार शुक्लपक्ष । तिथि– द्वितीया, बि…

इन्फो नेपाल संवाददाता

नवनियुक्त मन्त्रीहरूलाई माधव नेपालको प्रशिक्षण

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले संविधान र कानुनविपरीत कुनै पनि काम नगर्न नवनियुक्त मन्त्रीहरूलाई निर्देशन दिएका छन् । एकीकृत समाजवादीको पार्टी केन्द…

इन्फो नेपाल संवाददाता

५ वर्षीया बालिका १६ वर्षीय किशोरबाट ब'लात्कृत

खोटाङ : खोटाङमा ५ वर्षीय बालिका बला'त्कार गरेको आरोपमा १६ वर्षीय किशोर पक्राउ परेका छन् । बला'त्कार आरोपमा केपिलासगढी गाउँपालिका–४ बाक्सिलाका १६ वर्षीय पक्राउ परेका हुन् । उनी बालक…

इन्फो नेपाल संवाददाता

पेट्रोलियम खानी खोज्न चिनियाँ टोली नेपालमा

काठमाडौं : कोरोनाभाइरस महामारीका कारण रोकिएको पेट्रोलियम पदार्थ तथा ग्यास खानीको अन्वेषण कार्य पुनः सुरु भएको बताइएको छ। दैलेख जिल्लामा भइरहेको त्यस्तो अध्ययनका लागि झन्डै साढे दुई…

इन्फो नेपाल संवाददाता

अस्पतालका कर्मचारी बोकेको बस दुर्घटना हुदा एक जनाको मृत्यु, ४० घाइते

काभ्रे । काभ्रेको बनेपामा अपांग बाल अस्पतालका कर्मचारी बोकेको बस दुर्घटना हुँदा एक जनाको मृत्यु ४० घाइते भएका छन् । बनेपा नगरपालिका वडा नम्बर ११ स्थित अपांग बाल अस्पताल तथा पुनस्र्…

इन्फो नेपाल संवाददाता

प्रधानमन्त्री पत्नी आरजुलाई संक्रमण पुष्टि

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको पत्नी आरजु राणा देउवालाई कोरोना पुष्टि भएको छ । कोरोना संक्रमण पुष्टि भएसँगै आरजु प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा क्वारेटाइनमा ब…

इन्फो नेपाल संवाददाता

किन बढ्यो ह्वात्तै संक्रमण ?

काठमाडौं । असारयता नेपालमा कोभिड–१९ को संक्रमण बढ्दो क्रममा छ । विशेषगरी, काठमाडौं उपत्यकामा थपिने संक्रमितको संख्या उच्च छ । १२ वर्षमाथिका ९० प्रतिशत जनसंख्यामा कोभिड–१९ विरुद्धको…

इन्फो नेपाल संवाददाता

यस्तो छ असार १६ गते बिहीबारको राशिफल

काठमाडौं: आज श्री शाके १९४४ बि.स.२०७९ असार १६ गते बिहीबार इश्वी सन २०२२ जुन ३० तारीख आषाढ शुक्ल पक्ष प्रतिपदा तिथी पुनर्वशु नक्षत्र धु्रव योग वालव करण चन्द्रमा मिथुन राशिमा आनन्दाद…

इन्फो नेपाल संवाददाता

आजका मुख्य ७ खबर

१ - लगातारको वर्षासँगै आएको बाढी र पहिरोले देशका विभिन्न स्थानमा दर्जनभन्दा बढी सडक अवरूद्ध। २ - स्थानीय तहहरूमा अनियमितता बढ्दै जानु चिन्ताको विषय बनेको भन्दै राष्ट्रपति विद्यादेव…

इन्फो नेपाल संवाददाता

आगामी तीन दिन देशभर भारी वर्षा हुने भन्दै उच्च सावधानी अपनाउन आग्रह

काठमाडौं– जल तथा मौसम विज्ञान विभागका महानिर्देशक कमलराम जोशीले आगामी तीन दिन देशभर भारी वर्षा हुने भन्दै उच्च सावधानी अपनाउन आग्रह गरेका छन् । आज गृह मन्त्रालयमा बसेको मनसुन पूर्व…

इन्फो नेपाल संवाददाता

नेपाल दही र चीउरामा पनि परनिर्भर

काठमाडौं । कुनैबेला सानागाउँ र हरिसिद्धको फाँटबाट उत्पादित धानबाट उत्पादन हुने चीउरा निकै लोकप्रीय थियो । उक्त फाँटबाट उत्पादन हुने टाइचिन धानको चीउराको लोकप्रीय ब्रान्ड थियो । सान…

इन्फो नेपाल संवाददाता

बिहिबार र शुक्रबार देशका धेरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

काठमाडौं : २४ घण्टा देशभर सामान्य देखि पुर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, मधेश प्रदेश, बागमती प्र…

इन्फो नेपाल संवाददाता

एघार महिनामा नेपालले विभिन्न देशबाट ५४ करोड ५१ लाख १७ हजार केजी धान भित्रायो

काठमाडौं । आज १५ असार अर्थात धान दिवस । देशभर विभिन्न कार्यक्रमको आयोजना गरी आज धान दिवस मनाईएको छ । धान दिवस मनाइने नेपालमा वर्षेनी अर्बौं रुपैयाँको धान विभिन्न देशबाट भित्रिने गर…

इन्फो नेपाल संवाददाता