इन्फो नेपाल — सञ्चारको सञ्जाल

सन्जिप तिम्सिना

लेख हेर्नुहोस्

लेखकबाट

सुनसरीको दुहबीमा ३० वर्षीय युवकले १६ वर्षीया किशोरीलाई ब'लात्कार गरेको आरोपमा पक्राउ

सुनसरी / सुनसरीको दुहबी नगरपालिका ९ का ३० वर्षीय तजमुल ईस्लाम मियाँलाई १६ वर्षीया किशोरीलाई ब'लात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । उनले ती किशोरीलाई गत मंसिर १६ गते राति…

सन्जिप तिम्सिना

सप्तकोसीको पानी धरान ल्याउन हर्क साम्पाङको योजनामा बराहक्षेत्रका मेयर रमेश कार्कीको साथ

सुनसरी / सप्तकोसी नदिको पानी धरान ल्याउने विषयमा धरानका प्रमुख हर्क साम्पाङ राई र बराहक्षेत्रका प्रमुख रमेश कार्कीबीच छलफल भएको छ । बराहक्षेत्र नगरपालिकाको कार्यालयमा बुधबार भएको छ…

सन्जिप तिम्सिना

सुन्दरहरैँचामा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु, एक घाईते

सुनसरी / मोरङको सुन्दरहरैँचा नगरपालिका- ७ गोठगाँउमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ भने एक मोटरसाइकल चालकको घाइते भएका छन् । सोही ठाउँका स्थानीय ६५ वर्षीय बलबहादुर…

सन्जिप तिम्सिना

झापाको कन्काई ट्रकको ठक्करबाट मोटरसाइकल चालक एक पुरूषको मृत्यु

सुनसरी / झापाको कन्काई नगरपालिका- ८ स्थित पूर्व–पश्चिम राजमार्गमा ट्रकको ठक्करबाट मोटरसाइकल चालक एक पुरूषको मृत्यु भएको छ मृत्यु हुनेमा बिर्तामोड नगरपालिका- १ का २२ वर्षीय ओमप्रकाश…

सन्जिप तिम्सिना

विराटनगर महानगरपालिकाले डोजर लिएर अतिक्रमित संरचना भत्काउन थाल्यो

सुनसरी / विराटनगर महानगरपालिकाले पनि बजार क्षेत्रमा निर्माण गरिएका अतिक्रमित संरचना भत्काएर हटाउन थालेको छ । आज बुधबार मोरङको विराटनगर- ९ स्थित महानगरका मेयर नागेश कोइरालाकै घरमा प…

सन्जिप तिम्सिना

इटहरी १९ की १२ बर्षीया बालिकालाई ब'लात्कार गरेको आरोपमा ५५ वर्षीय एक पुरूष पक्राउ

सुनसरी / घरमा कोही नभएको अवस्थामा इटहरी १९ की १२ बर्षीया बालिकालाई ब'लात्कार गरेको आरोपमा प्रहरीले सोही ठाउँका ५५ वर्षीय खेमराज गिरीलाई पक्राउ गरेको छ । इटहरी- १९ ब्रह्मपुरकी बालिक…

सन्जिप तिम्सिना

मोरङको रंगेलीमा मोटरसाइकल दुर्घटना हुँदा ५३ वर्षीय पुरूषको मृत्यु

सुनसरी / मोरङको रंगेलीमा मोटरसाइकल दुर्घटना हुँदा एक पुरूषको मृत्यु भएको छ । प्रहरी कार्यलय रंगेलीका अनुसार मृत्यु हुनेमा स्थानीय ५३ वर्षीय जीतेन्द्र पौडेल रहेका छन् । प्रहरी कार्य…

सन्जिप तिम्सिना

सुन्दरहरैचामा जंगली हात्तीको आक्रमणबाट ७५ वर्षीय बृद्धको मृत्यु

सुनसरी / हिजो मंगलबार मोरङको सुन्दरहरैँचा नगरपालिका-१० मा हात्तीको आक्रमणबाट एक बृद्वको मृत्यु भएको छ । हात्तीले सुन्दरहरैँचा १० स्थित त्रिवेणिचोक उत्तर तर्फको जङ्गलमा घाँस लिन गएक…

सन्जिप तिम्सिना

धरानकी ४२ वर्षीया उषा राईको हत्यामा संलग्न चारजना पक्राउ गरी प्रहरीद्वारा सार्वजनिक

सुनसरी / धरान- १३ की ४२ वर्षीय उषा राईको हत्यामा संलग्न चारजनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । इलाका प्रहरी कार्यालय धरानले आज मंगलबार पत्रकार सम्मेलनमार्फत हत्यामा संलग…

सन्जिप तिम्सिना

सुनसरीको इनरुवा नगरपालिकाले डोजर लिएर अतिक्रमित संरचना भत्काउन थाल्यो

सुनसरी / सुनसरीको इनरुवा नगरपालिकाले आजबाट अतिक्रमित सडकपेटी खाली गराउन सुरु गरेको छ । यहाँ भन्दा अगाडि पनि ३५ दिने सुचना जारी गरिएको थियो भने अन्तिम पटकको तिन दिने सूचना समेत जारी…

सन्जिप तिम्सिना

उदयपुरको कटारीमा करेन्ट लागेर एकको मृत्यु

सुनसरी / उदयपुरको कटारी नगरपालिका- २ मा करेन्ट लागेर ३० बर्षीय दिल कुमार थापा मगरको मृत्यु भएको छ । हिजो सोमबार आफ्नै घरको तला थप्ने क्रममा फलामको रडले बिजुलीको तार छुँदा पुग्दा उन…

सन्जिप तिम्सिना

बराहक्षेत्र ३ बाङ्गेदेखि नडाहा हुँदै धरानसम्मको कच्ची सडक स्तरोन्नतीको कामले गति लिने

सुनसरी / सुनसरीको बराहक्षेत्र नगरपालिका ३ बाङ्गेदेखि नडाहा हुँदै धरानसम्मको कच्ची सडक स्तरोन्नतीको कामले गति लिने भएको छ । बराहक्षेत्र नगरपालिकाका नगरप्रमुख रमेश कार्कीले सडक डिभिज…

सन्जिप तिम्सिना

इटहरीमा वर्षेनी हुने बाढीको समस्या समाधान हुने : मेयर हेमकर्ण पौडेल

सुनसरी / इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले इटहरीमा वर्षेनी हुने बाढीको समस्या समाधानका निम्ति एसियाली विकास बैँकले लगानी गर्न लागेको बताए । आज सोमबार इटहरी उपमहानगर परिसर…

सन्जिप तिम्सिना

सामुहिक ब'लत्कार गरेको आरोपमा इटहरीबाट आठ महिना पछि चार जना पक्राउ

सुनसरी / इटहरीमा सामुहिक ब'लत्कार गरेको आरोपमा आठ महिना पछि चार जना पक्राउ परेका छन् । इटहरी उपमहानगर- १० स्थित पिपल चोक बूढीखोला किनारामा वैशाख २७ गते १९ वर्षीया युवतीमाथि सामूहिक…

सन्जिप तिम्सिना

पाँचथरमा सेनाको गाडी दुर्घटना हुँदा १५ जना घाइते, दुईजना गम्भीर घाइते

सुनसरी / पाँचथरको मिक्लाजुङ गाउँपालिका- ६ स्थित राँके- रवि-भेडेटार सडकखण्डमा आज आइतबार दिउँसो सेनाको गाडी दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रह…

सन्जिप तिम्सिना

झापाको गौरादह नगरपालिकाले बुहारीलाई छात्रवृत्ति दिने

सुनसरी / झापाको गौरादह नगरपालिकाले स्नातक तहसम्मको अध्ययन गर्न चाहने बुहारीलाई छात्रवृत्ति उपलब्ध गराउने भएको छ । मेयर छत्रपति सुवेदीका अनुसार नगरपालिकाले गौरादह बहुमुखी क्याम्पसला…

सन्जिप तिम्सिना

इटहरीबाट जन्ती बोकेर गएको जीप धनुषामा दुर्घटना हुँदा पाँच जनाको मृत्यु, नौ जना घाइते

सुनसरी / इटहरीबाट जन्ती बोकेर गएको जिप महोत्तरीको धनुषामा दुर्घटना हुँदा पाँच जना मृत्यु भएको छ भने नौ जना घाइते भएका छन् । बा १ ज ८३९६ नम्बरको जीप महोत्तरीको पिपरा गाउँपालिका गमहर…

सन्जिप तिम्सिना

कालाबञ्जरमा स्कर्पियोको ठक्करबाट बेलबारीका ८१ वर्षीय वृद्ध मृत्यु

सुनसरी / वराहक्षेत्र नगरपालिका- ५ कालाबञ्जर चोकमा स्कर्पियोको ठक्करबाट मोरङको बेलबारीका एक बुद्धको मृत्यु भएको छ । बिहीबार पकली रुपनगर सडक खण्ड अन्तर्गत पकलीबाट चतरा तर्फ जाँदै गरे…

सन्जिप तिम्सिना

झापामा छुट्टाछुट्टै ठाउँमा दुर्घटना हुँदा दुईजनाको मृत्यु

सुनसरी / झापाका छुट्टाछुट्टै ठाउँमा दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गको दमक- ९ स्थित क्याम्पसमोढ सडकखण्डमा मोटरसाइकलको ठक्करबाट बिहीबार राति एक जनाको मृत्यु…

सन्जिप तिम्सिना

धरानमा कुटपिटबाट महिलाको मृत्यु प्रकरणमा मुख्य आरोपित पक्राउ

सुनसरी / धरानमा आमा समूहका पदाधिकारीको कुटपिटबाट एक महिलाको मृत्यु भएपछि मुख्य आरोपितलाई पक्राउ परेका छन् । कुटपिटबाट घाइते भएकी धरान १३ कि ४२ वर्षीया उषा राईको उपचारको क्रममा वीपी…

सन्जिप तिम्सिना