इन्फो नेपाल — सञ्चारको सञ्जाल

सन्जिप तिम्सिना

लेख हेर्नुहोस्

लेखकबाट

धरानमा प्रेस सेन्टरको तेस्रो सम्मेलन सम्पन्न

सुनसरी / प्रेस सेन्टर नेपाल धरान उपमहानगर समितिको बुधबार सम्पन्न तेश्रो सम्मेलनले विनोद विश्वकर्माको अध्यक्षतामा १३ सदस्यीय नगर कार्य समिति चयन भएको छ । धरान-१२ चतरा लाइनस्थित होटल…

सन्जिप तिम्सिना

स्कारपिओ गाडी दुर्घटना हुँदा एक जनाको मृ´त्यु , पाँच जना घाइते

सुनसरी / सुनसरीको कोशी गाउँपालिका-६ शिव चोकमा हिजो मंगलबार राति करिब ९ बजे स्कारपिओ गाडी दुर्घटना हुँदा एक जनाको मृ´त्यु भएको छ भने पाँच जना घाइते भएका छन् । सप्तरीको हनुमाननगर–कङ्…

सन्जिप तिम्सिना

इलामको सुकिलुम्बा विमानस्थलमा जहाज सुरक्षित अवतरण

सुनसरी / इलामको सुकिलुम्बा विमानस्थलमा परीक्षण उडान गरिएको छ । नेपाल एयरलाइन्सको ट्वीनअटर विमानबाट बुधबार परीक्षण उडान भएको छ । नेपाल एयरलाइन्सका अपरेसन विभाग प्रमुख दीपु ज्वार्चनक…

सन्जिप तिम्सिना

इटहरीमा एससीसीविरूद्व विरोध प्रदर्शन

इटहरी / वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल लगायत ६ राजनैतिक दल र दुई मोर्चाद्वारा संयुक्त रुपमा एमसिसि सम्झौताको विरोध आज इटहरीमा गरेका छन् । वैज्ञानिक समाजवादी कम्युनिस्ट…

सन्जिप तिम्सिना

नदिले बगाएको उदयपुरका एक जनाको शब फेला

सुनसरी / उदयपुरको कटारी नगरपालिका-४ मा पौडि खेल्ने क्रममा २७ बर्षीय रबिन तामाङको शब फेला परेको छ । तामाङ गत माघ १५ गते सिन्धुली फिक्कल गाऊपालिका-४ खांसाङ स्थित सुनकोशी नदिमा पौडि ख…

सन्जिप तिम्सिना

सुनसरीका विद्यालय फागुन १ गतेदेखि खुल्ने (आदेशपत्र सहित)

सुनसरी / जिल्ला प्रशासन कार्यलय सुनसरीका विद्यालयहरू फागुन १ गते बाट खोल्ने निर्णय गरेको छ । विश्वव्यापी महामारीको रूपमा कोभिड-१९ को नयाँ भेरियन्ड ओमिक्रोन सहितको संक्रमण दर बढ्दै…

सन्जिप तिम्सिना

तराईमा अझै हुस्सु लाग्ने सम्भावना

सुनसरी / हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको कारण तराईका विभिन्न स्थानमा केही दिन हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेको छ । देशका तराई भू-भागमा बिहान हुस्सु र कुहिरो लाग्…

सन्जिप तिम्सिना

कार चोरी गरेको संग्लग्नमा तीन जनालाई लागुऔषध सहित पक्राउ

सुनसरी - मोरङको बेलवारी नगरपालिका-१ सिनेमा हल अगाडी राखेको कार हराएकाले खोजतलास गर्ने क्रममा हराएको कार र लागुऔषध सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । आईतबार बिहान ८ बजे मोरङक…

सन्जिप तिम्सिना

खाँदवारीमा ट्रक दुर्घटना हुँदा चालकको मृ´त्यु

सुनसरी / आज बिहान ६ बजे संखुवासभाको खाँदवारी नगरपालिका-९ मा आज बिहान ट्रक दुर्घटनामा परी चालकको मृत्यु भएको छ । खाँदवारीबाट सभाखोला तर्फ जाँदै गरेको प्रदेश २-०३-००१ ख ४३० नम्बरको ट…

सन्जिप तिम्सिना

पाथीभरा एड्भरटाइजिङ प्रालिद्वारा विद्यालयमा भेन्डिङ मेसिन र सेनेटरी प्याड वितरण

इटहरी / आज पाथीभरा एड्भरटाइजिङ प्रालिको आठौं वर्षमा प्रवेश गरेको र पाथीभरा जब लिङ्क तेस्रो वर्ष प्रवेश गरेको उपलक्ष्यमा भेन्डिङ मेसिन र सेनेटरी प्याड प्रदान गरेको छ । आज इटहरी-२ मा…

सन्जिप तिम्सिना

प्रदेश १ मा थप मन्त्री को को बने मन्त्री ( नामवलीसहित )

सुनसरी / प्रदेश नम्बर-१ का मुख्यमन्त्री राजेन्द्र राईले आज (आइतबार ) मन्त्रीपरिषद् विस्तार गरेका छन् । मन्त्रीपरिषद् विस्तार गरे सँगै प्रदेश नम्बर-१ सरकार १४ सदस्यीय भएका छन् । आज…

सन्जिप तिम्सिना

भारतिय नागरिक ब्राउनसुगर सहित दुई जना पक्राउ

सुनसरी - झापाको मेचिनगर नगरपालिका-१५ बाट लागुऔषध ब्राउनसुगर सहित भारतीय नागरिक दुई जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा भारत दार्जिलिङ पञ्चायत बतासे चुनिलाल गाँउमा बस्ने २५ बर्ष…

सन्जिप तिम्सिना

इटहरी र धरानका पत्रिका वितरकलाई साइकल प्रदान

सुनसरी / प्रेस चौतारी सुनसरीले आज दुई जना पत्रिका वितरणलाई साइकल प्रदान गरेको छ । प्रेस चौतारी सुनसरीको २४ अौं स्थापना दिवसको अवसरमा आज (शनिबार ) इटहरी र धरानमा लामो समयदेखि पत्रिक…

सन्जिप तिम्सिना

भीम पौडेलले एम्बुलेन्स सहयोग गर्ने

इटहरी / उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष भीम पौडेलले रेडक्रस सोसाइटीलाई दुई थान एम्बुलेन्स सहयोग गर्ने भएका छन् । नेपाल रेडक्रस सोसाइटी हाँसपोसा उपशाखा खनार र तरहरा उपशाखालाई एक–…

सन्जिप तिम्सिना

धरानका भूमिहीनलाई लालपुर्जा दिइने

सुनसरी / धरानका राष्ट्रिय भूमी आयोग र धरान उप-महानगरपालिकाबीच सम्झौता भएको छ । विशेषत भूमिहीन, दलित भूमिहीन र अव्यवस्थित बसोबासको व्यवस्थापन गर्नको लागि र लालपुर्जा दिन भन्दै सम्झौ…

सन्जिप तिम्सिना

मोरङका दुईजना बालिका १० दिनदेखि बेपत्ता

इटहरी / मोरङमा सुन्दरहरैंचा नगरपालिका-३ लालबस्ती बाट १० दिने देखि दुई बालिका विपत्ता भएका छन् । लालबस्तीको बर्मानीया बस्दै आएकी १६ वर्षीय सुस्मा विक र सोही ठाउँमा बस्ने १७ वर्षीय स…

सन्जिप तिम्सिना

उदयपुरका बालक पानीमा डुवेर मृत्यु

सुनसरी / उदयपुरको त्रियुगा नगरपालिका-७ स्थित नहरमा ३ बर्षीय बालकको डुवी मृ´त्यु भएको छ । मृत्यु हुनेमा दोलखा घर भई त्रियुगा नगरपालिका-७ स्थितमा बस्दै आएका मधुसुधन अधिकारीको छोरा ले…

सन्जिप तिम्सिना

विवेक विवश रेग्मीको "केटाकेटीहरू" कविता

कवि विवेक विवश रेग्मीको लेखकमा कविता केटाकेटीहरू न्यानो समय जिउने आशमा घाम हिड्ने बाटोभरि आँखा बिच्छ्याएर जिन्दगी बाँच्न सिकिरहेका छ्न् । हरेक दिन झ्यालबाट चियाउँदै घाम भागिरहेको छ…

सन्जिप तिम्सिना

काभ्रेको कालिदेवी प्राथमिक विद्यालयमा न्यानो कपडा

काठमाडौं / काभ्रे जिल्लाको भुम्लु गाउँपालिका वडा नम्बर-२ स्थित सिम्थली स्थित कालीदेवी प्राथमिक विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ । विद्यालयको वार्षिक उत्सव कार्यक…

सन्जिप तिम्सिना

प्रदेश एकमा थप ४०१ जनामा कोरोना संक्रमण , इटहरीमा २४ जना

सुनसरी / नेपालमा कोरोना संक्रमण हुने संख्या बढेको छ । आज मात्र ३ हजार ६ सय ३७ जनामा कोरोना संक्रमण हुँदा १२ जनाको मृत्यु भएको छ भने प्रदेश १ थप ४०१ जनामा कोरोना भाइरस संक्रमणको पुष…

सन्जिप तिम्सिना