बागमती प्रदेश

हेटौँडामा सडक विस्तारका लागि डिभिजनको तयारी तीव्र, २० मंसिरदेखि संरचना हटाइने

हेटौँडा । मंसिर २० गतेबाट सुरु हुन लागेको सडक विस्तारलाई लक्षित गर्दै डिभिजन सडक कार्यालय हेटौँडाले सम्पूर्ण तयारीलाई अन्तिम मोडमा पुर्‍याएको छ। रातोमाटेदेखि बुद्धचोक–रा...

मयुरधापमा गुप्तेश्वर महादेव मन्दिर निर्माणका लागि नौदिनीय शिव महापुराण

मकवानपुर  | हेटौँडा –१४ मयुरधापस्थित गुप्तेश्वर महादेव मन्दिर संरक्षण तथा व्यवस्थापन समितिले मन्दिर निर्माण तथा विकासका दीर्घकालीन योजनालाई अघि बढाउन फागुन ३ गतेदेखि नौदिनीय...

तामाङ समुदायको कथा बोलेको ‘ह्याङ तामाङ’ मङ्सिर २० गते हेटौँडामा प्रिमियर हुने

हेटौँडा | तामाङ समुदायको मौलिक कथा, संस्कृति र जीवनशैलीमा आधारित चलचित्र ‘ह्याङ तामाङ’ आगामी मङ्सिर २० गते हेटौंडाको ओम्याक्स हलमा विशेष प्रिमियर शोमार्फत प्रदर्शन...

मकवानपुरमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

हेटौँडा । पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका–४, कर्रा चोकमा मोटरसाइकलले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ। पशुपतिनगरबाट हेटौँडातर्फ आइरहेको ना ३८ प ५८५० नम्बरको...

सडक विस्तारका लागि मार्किङ सुरु

हेटौँडा | हेटौँडा बजार क्षेत्रको वर्षौँदेखि रोकिँदै आएको सडक विस्तार अभियान मंसिर २० गतेबाट रूपमा सुरु हुने भएको छ। विस्तारका लागि अतिक्रमित स्थायी तथा अस्थायी...

वर्षौँको अलमलपछि हेटौँडामा सडक विस्तार थालियो, टास्क फोर्स मैदानमा

हेटौँडा | वर्षौँदेखि सूचना मात्र जारी हुँदै आएको हेटौँडाको सडक विस्तार अभियान यसपटक कार्यान्वयनको चरणमा प्रवेश गरेको छ। सडक सीमाभित्रका संरचना हटाउन जिल्ला प्रशासन...