बागमती प्रदेश

हेटौँडा देखी सौराहासम्मको साइकल यात्रा: ४३ जिल्लाका सहभागी हुने

हेटौँडा । हेटौँडाबाट सौराहासम्मको साइकल यात्रा आयोजना हुने भएको छ। संस्कृति तथा पर्यटन मन्त्रालय, बागमती प्रदेश तथा आन्तरिक मामिला तथा योजना मन्त्रालयको सहकार्यमा साइक्लिङ...

हेटौँडामा भोलिबाट ‘सेभेन ए साइड’ फुटबल प्रतियोगिता हुने

हेटौँडा | हेटौँडामा स्वर्गीय इन्द्रबहादुर श्रेष्ठ स्मृति अन्डर-२३ खुला ‘सेभेन ए साइड’ फुटबल प्रतियोगिता भोलि (सोमबार) देखि सुरू हुने भएको छ। हेटौंडा उपमहानगरपालिका–४ स्थित...

मानव सेवा आश्रमको अक्षयकोषमा हेटौँडा उपमहानगरपालिकाले १ करोड ५० लाख रुपैयाँ अनुदान दिने

हेटौँडा | हेटौंडा–९, लामसुरेधापस्थित मानव सेवा आश्रमले स्थापनाको तयारी गरिरहेको अक्षयकोषमा हेटौंडा उपमहानगरपालिकाले १ करोड ५० लाख रुपैयाँ अनुदान दिने घोषणा गरेको छ। श्रीमद् भागवत...

पत्रकार हत्याको विरोधमा हेटौँडामा प्रदर्शन

हेटौँडा | नेपाल पत्रकार महासंघ मकवानपुरको आयोजनामा हेटौँडामा शुक्रबारको पत्रकार हत्या र सञ्चारमाध्यममाथिको आक्रमणको विरोधमा आक्रोशित प्रदर्शन गरिएको छ। नेपाल पत्रकार महासंघ बागमती प्रदेशको...

मनहरीमा बस र म्याजिक ठोक्किँदा चालकको मृत्यु, आफन्तद्वारा राजमार्ग अवरुद्ध

हेटौँडा | मकवानपुरको मनहरी गाउँपालिका-६ लोथर बजारस्थित पूर्व-पश्चिम राजमार्गमा मंगलबार बिहान बस र म्याजिक गाडी ठोक्किँदा म्याजिक चालकको मृत्यु भएको छ। चितवनबाट हेटौंडातर्फ आउँदै गरेको बा.प्र.०३-००६...

पत्रकारितामा नयाँ पुस्ताका लागि अवसर धेरै, तर चुनौती पनि कम छैन

हेटौँडा | स्वतन्त्र पत्रकार संघ मकवानपुरले नयाँ पुस्ताका पत्रकारहरूका लागि अवसर, चुनौती र आवश्यक तयारीबारे प्यानल छलफल आयोजना गरेको छ। बिहीबार हेटौँडाको पलपसा सदनमा...