इन्फो नेपाल — सञ्चारको सञ्जाल

बागमती प्रदेश

मकवानपुरमा सुमो अनियन्त्रित भई दुर्घटना हुँदा १३ जना घाइते

मकवानपुर: मकवानपुरमा सुमो अनियन्त्रित भई दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । भारतबाट नेपाल घुम्न आएका १३ तीर्थयात्री दुर्घटनामा परी घाइते भएको मकवानपुरका प्रहरी नायब उपरीक्षक लक…

बसन्त भण्डारी

डाक्टरलाई कुटपिट गर्ने ६ जना धरौटीमा रिहा

मकवानपुर : अस्पतालमा डाक्टरलाई कुटपिट गरेको आरोपमा पक्राउ परेका ६ जनालाई जिल्ला अदालत मकवानपुरले धरौटीमा रिहा गर्न आदेश गरेको छ । जिल्ला न्यायाधिश राजेन्द्र अधिकारीको बुधबार वसेको…

इन्फो नेपाल संवाददाता

साइकलको ठक्करबाट ५८ वर्षीय मोक्तानको मृत्यु

मकवानपुर: साईकलले ठक्करबाट ५८ वर्षीय बिमला मोक्तानको मृत्यु भएको छ । चितवन जिल्लाको कालिका नगरपालिका-८ मिलिजुलीटोलमा सईकलेले दिँदा पैदल यात्रीको मृत्यु भएको प्रहरीले जनाएको छ । बुध…

इन्फो नेपाल संवाददाता

मकवानपुरगढी ५ मा नि:शुल्क लोक सेवा तयारी कक्षा सञ्चालन हुने !

मकवानपुर: मकवानपुरगढी -५ धादिङमा निःशुल्क लोक सेवा तयारी विशेष कक्षा सञ्चालन हुने भएको छ । मकवानपुरगढी गाउँपालिकाका युवाहरूमा थप शैक्षिक स्तर वृद्धि तथा स्वदेशमा नै रोजगारी सिर्जना…

इन्फो नेपाल संवाददाता

हेटौंडामा क्रेनले किच्दा एकजनाको मृत्यु

मकवानपुर : हेटौंडाको कर्राचोक नजिकै क्रेनले किच्दा सोही क्रेनका सहचालकको मृत्यु भएको छ । मंगलबार दिउँसो प्रदेश २-०३००१ क २०२४ नम्बरको क्रेन ब्याक गर्ने क्रममा क्रेनले किच्दा सहचालक…

इन्फो नेपाल संवाददाता

मकवानपुरमा सवारी दुर्घटना हुँदा ४२ वर्षीय श्रेष्ठ मृत्यु 

मकवानपुर: मकवानपुरको थाहा नगरपालिका-१ कुन्छालमा आज बिहानै सवारी दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । नुवाकोटको बेलकोट नगरपालिका-५ बस्ने ४२ वर्षीय दीप श्रेष्ठले दुर्घटनामा परी ज्य…

बसन्त भण्डारी

बुधबार मकवानपुरमा दुई घटना: एकको मृत्यु, १० घाईते

मकवानपुर: मकवानपुरमा बुधबार घटेका दुई सडक दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ भने १० जना घाईते भएका छन् । बुधवार बिहान धरान चतरा सडक खण्ड अन्तर्गत मकवानपुरको बकैया गाउँपालिका -५…

बसन्त भण्डारी

घुमुवा प्रहरीको गुण्डागर्दी शैलीले प्रहरी कार्यालयमै गयो विरामी महिलाकाे ज्यान

हेटौंडा – प्रहरीको लापरवाहीको कारणले गर्दा जिल्ला प्रहरी कार्यालय मकवानपुरमै विरामी महिलाकाे मृत्यु भएकाे प्रहरीमाथि आरोप लागेको छ । मकवानपुरको बकैया गाउँपालिका वडा नं. १ घोबिढडाँड…

इन्फो नेपाल संवाददाता

ज्येष्ठ नागरिकलाई मेयरले दिईन कम्बल, लैरो र मोबाईल फोन

मकवानपुर: हेटौंडा उपमहानगरपालिकाकी मेयर(प्रमुख) मिना कुमारी लामाले ज्येष्ठ नागरिकलाई कम्बल, लैरो र मोबाईल फोन वितरण गरेकी छन् । हेटौंडा उपमहानगरपालिकाले ३३औँ अन्तर्राष्ट्रिय ज्येष्…

बसन्त भण्डारी

मकवानपुरमा एक हजार ३९ केजी गाँजा जलाएर नष्ट गरियो!

मकवानपुर: मकवानपुर प्रहरीले जिल्लाको विभिन्न स्थानबाट बरामद गरेको एक हजार ३९ केजी लागुऔषध गाँजा शनिबार जलाएर नष्ट गरेको छ। प्रहरीले असोज १० गतेसम्म बरामद गरेको गाँजा, चरेस, नाइट्रा…

बसन्त भण्डारी

दुईदिन भित्र विद्यालयमा उपस्थित हुनु भन्दै शिक्षकहरूलाई वडा अध्यक्षको अल्टिमेटम  

मकवानपुर: सामुदायिक विद्यालयका शिक्षकहरू विद्यालयमा उपस्थित नभएकोमा दुईदिने भित्र उपस्थित हुनु भन्दै एक स्थानीय तहले सूचना नै जारी गरेको छ । शिक्षकहरूलाई २ दिने अल्टिमेटम दिदै बालब…

इन्फो नेपाल संवाददाता

चालकसहचालकको नि:शुल्क स्वास्थ्य परिक्षण

मकवानपुर: जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले सार्वजनिक सवारी चलाउने चालक र सहचालकलाई लक्षित गर्दै दुईदिने निःशुल्क स्वास्थ्य परिक्षण कार्यक्रम आयोजना गरेको छ । चाडवाड लक्षित…

बसन्त भण्डारी

बुद्ध पार्क !

हेटौँडा उपमहानगरपालिका ११ स्थित राप्ती पुलको छेउमा रहेको बुद्ध पार्क ।

बसन्त भण्डारी

कार्यालयमै थन्किए सवारी

मकवानपुर: जिल्ला ट्राफिक कार्यालय मकवानपुरमा कारबाहीको लागी नियन्त्रणमा लिएका ८४ वटा सवारीसाधन कार्यालय परिसरमै थन्किएका छन् । कागजपत्र नभएका र ५ वर्ष भन्दा बढी नवीकरण नभएका मोटरसा…

बसन्त भण्डारी

१५ बिगाह गाँजा खेती नष्ट

मकवानपुर: मकवानपुर प्रहरीले मकवानपुरको राक्सिराङमा १५ विगाह गाँजा खेती नष्ट गरेको छ । इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरी टोलीले १५ विगाह गाँजा खेती नष्ट गरेको हो । असोज ६…

बसन्त भण्डारी

प्रहरी गर्यो १५० लिटर भन्दा बढी मदिरा नष्ट

मकवानपुर: इलाका प्रहरी कार्यलय फापरबारीले १५० लिटर मदिरा (रक्सी र जाँड) नष्ट गरेको छ। इलाका प्रहरी कार्यलयबाट खटिएका प्रहरीले बकैया गाउँपालिका तिनतलेबाट सोमबार बिहान उक्त मदिरा बरा…

बसन्त भण्डारी

भन्सार छली ल्याइएको मदिरा सहित पाँचजना भारतीय नागरिक मकवानपुरमा पक्राउ

हेटौँडा: मकवानपुर प्रहरीले आइतबार भन्सार छली दुईवटा भारतीय कारमा ल्याइएको विभिन्न ब्रान्डका आठ सय ५५ बोतल मदिरा सहित पाँचजना भारतीय नागरिकलाई पक्राउ गरेको छ । प्रहरीले हेटौंडा–१५,…

बसन्त भण्डारी

९ सय १९ केजी गाँजा बरामत

मकवानपुर: मकवानपुरमा अहिले सम्मकै ठूलो परिमाणमा लागुऔषध (गाँजा) बरामद गरिएको छ । ४८ घण्टा अघि आएको विशेष सूचनाको आधारमा आफुहरुले सबारी तलासी गर्दा बिहान ४ बजे ३० मिनेटको समयमा हेटौ…

बसन्त भण्डारी

हेटौंडा अस्पतालका ७८ चिकित्सकले दिए राजीनामा

मकवानपुर: हेटौंडा अस्पतालका सबै ७८ चिकित्सकले कुटपिटमा संलग्नलाई कारबाही माग गर्दै सामूहिक राजीनामा दिएका छन् । बिरामीको उपचार गरिरहेका बेला हाई डिपेन्डेन्सी युनिट (एचडीयू) मै चिकि…

बसन्त भण्डारी

हेटौँडामा दुईजना डाक्टर कुटिए

मकवानपुर: हेटौंडा–१ स्थित सञ्चो हस्पिटलका डाक्टरमाथि कुटपिट भएको छ । बुधबार हस्पिटलका डाक्टरहरु विकास थापा र प्रशान्त विडारीमाथि एडवियु वाडैमा कुटपिट भएको हो । एक महिना अघि सञ्चोमा…

इन्फो नेपाल संवाददाता