वीरेन्द्रनगरमा पानीको हाहाकार, भेरी पम्पिङ खानेपानी आयोजना अघि बढ्ने प्रक्रियामा ढिलाइ
सुर्खेतको वीरेन्द्रनगर कर्णाली प्रदेशको राजधानी हो । वर्सेनि बढ्दो सहरीकरणसँगै पानीको हाहाकार हुन थालेको छ । यहाँ हिउँदको सिजनमा पानीको हाहाकार नै हुन्छ । उपत्यका खानेपानी उपभोक्ता…