इन्फो नेपाल — सञ्चारको सञ्जाल

कैलाश गाउँपालिका

मकवानपुरका पाँच गाउँपालिकासहित हेटौँडामा विद्यालय बन्द

हेटौँडा, ८ असोज । भारी वर्षासँगै बाढी, पहिरो तथा खोला–खहरेमा पानीको बहाव बढ्न सक्ने जोखिमलाई ध्यानमा राख्दै मकवानपुरका पाँच गाउँपालिका र हेटौँडा उपमहानगरपालिकाले विद्यालय बन्द गर्न…

इन्फो डेस्क

भोटेकोसी बाढीपीडितका लागि कैलाशले पाँच लाख दिने

कैलाश | मकवानपुरको कैलाश गाउँपालिकाले रसुवा जिल्लामा आएको भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउन प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ५ लाख रुपैय…

इन्फो नेपाल संवाददाता

कैलाशमा स्वास्थ्य व्यवस्थापन सूचना प्रणालीसम्बन्धी तालिम सुरु

कैलाश। मकवानपुरको कैलाश गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मीलाई लक्षित गरी तीनदिने स्वास्थ्य व्यवस्थापन सूचना प्रणाली (एचएमआईएस) सम्बन्धी तालिम सुरु भएको छ। प्रेम सेवा समाजको आयोजना…

इन्फो नेपाल संवाददाता

मकवानपुरका सबै पालिकाबाट करदाता सेवा सुरु, हेटौँडा धाउनुपर्ने बाध्यता हट्दै

हेटौँडा । मकवानपुरका सबै स्थानीय तहबाट करदातासम्बन्धी सेवा सुरु भएको छ। आन्तरिक राजस्व कार्यालय हेटौँडाले जिल्लाका सबै पालिकामा सेवा विस्तार गरेसँगै व्यक्तिगत तथा व्यावसायिक प्यान…

इन्फो नेपाल संवाददाता

कैलाश गाउँपालिकाको बजेट ५५ करोड ८४ लाख

कैलाश । मकवानपुरको कैलाश गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ५५ करोड ८४ लाख ६९ हजार रुपैयाँको बजेट ल्याएको छ । बुधबार बसेको १८ औँ गाउँसभामा उपाध्यक्ष बालकुमार मल्लले अनु…

इन्फो नेपाल संवाददाता

मकवानपुरका ९ पालिकाको बजेट ८ अर्ब ९० करोड बढी, जोड पूर्वाधारमै

हेटौँडा । मकवानपुरका १० स्थानीय तहमध्ये ९ वटा पालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेका छन् । हालसम्म सार्वजनिक भएका ९ पालिकाको कुल बजेट ८…

बसन्त भण्डारी

वडा ३ ले जित्यो उपाध्यक्ष कप भलिबलको उपाधि

कैलाश । साविक विजेता वडा ५ लाई पराजित गर्दै कैलाश गाउँपालिका वडा नम्बर ३ ले चौथो उपाध्यक्ष कप रनिङ शिल्ड भलिबल प्रतियोगिताको उपाधि जितेको छ। आइतबार कैलाश–३ स्थित भवानी माध्यमिक विद…

इन्फो नेपाल संवाददाता

३ वर्षमा सुधार, तर समान छैन शिक्षा

हेटौँडा । मकवानपुरको माध्यमिक शिक्षा परीक्षा (एसईई) को पछिल्लो तीन वर्षको तथ्यांकले शिक्षा क्षेत्रमा सुधारको संकेत दिएको छ। तर यही सुधारको सतहभित्र असमानता, क्षेत्रगत विभाजन र विद्…

बसन्त भण्डारी

स्यार्से कालिका मन्दिरमा शतचण्डी महायज्ञ हुँदै

हेटौँडा | मकवानपुरको कैलाश गाउँपालिका–९ नामटारस्थित करिब चार सय वर्ष पुरानो शक्तिपीठ स्यार्से कालिका मन्दिरमा शुक्रबार शतचण्डी महायज्ञ आयोजना हुने भएको छ। स्यार्से कालिका मन्दिर क्…

इन्फो नेपाल संवाददाता

कैलाशमा ‘बीपी स्मृति आधारभूत अस्पताल’ उद्घाटन, दुर्गम बस्तीका हजारौँ नागरिक लाभान्वित हुने

हेटौँडा। पालिकाको नवौँ स्थापना दिवसको अवसर पारेर मकवानपुरको कैलाश गाउँपालिकामा निर्माण गरिएको ‘बीपी स्मृति कैलाश आधारभूत अस्पताल’ उद्घाटन गरिएको छ। बागमती प्रदेशका मुख्यमन्त्री इन्…

इन्फो नेपाल संवाददाता

लागुपदार्थ सेवनमा युवाको संख्या बढ्दोः अध्यक्ष मुक्तान

कैलाश | मकवानपुरको कैलाश गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानले लागुपदार्थ सेवनमा युवावर्गको संख्या बढ्दो रुपमा रहेको बताएका छन् । सोमबार कैलाश ९ मा रहेको कालिका माविमा आयोजित ला…

इन्फो नेपाल संवाददाता

गाउँसभा: कैलाशले थप्यो २ करोड ५१ लाख बजेट

मकवानपुर | जिल्लाको कैलाश गाउँपालिकाले संशोधित बजेट पारित गरेको छ । गाउँपालिकाको बिहीबार बसेको १७ औं गाउँसभाले आन्तरिक स्रोत तर्फबाट सञ्चालित २ करोड ५१ लाख रुपैयाँ संशोधित बजेट पार…

इन्फो नेपाल संवाददाता

चेपाङ दम्पतीलाई घर हस्तान्तरण

मकवानपुर | बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले मकवानपुरको कैलाश गाउँपालिका–४ धुरसाङका लालकुमार र सानुमाया चेपाङ दम्पतीका लागि नयाँ घर निर्माण गरी हस्तान्तरण गरेका छ…

इन्फो नेपाल संवाददाता

कालोपत्रे सडकले जोडिँदै कैलाश गाउँपालिका

मकवानपुर | हेटौँडाबाट करिब ४५ किलोमिटरको दूरीमा अवस्थित मकवानपुरको दुर्गम कैलाश गाउँपालिकामा पहिलोपटक कालोपत्रे सडक पुग्ने भएको छ । वर्षौँदेखि धुलो र हिलोमा सास्ती खेप्दै आएका स्था…

इन्फो नेपाल संवाददाता

कैलाशमा आमा सुरक्षाका लागि वोइटिङ कक्ष सञ्चालन

मकवानपुर | मकवानपुरको कैलाश गाउँपालिकामा पहिलो पटक वडा नम्बर ७ ङिको स्वास्थ्य चौकीमा आमा सुरक्षाका लागि पर्खिने घर(वोइटिङ कक्ष) सञ्चालनमा ल्याइएको छ । शुक्रबार एक कार्यक्रमका बीच ग…

इन्फो नेपाल संवाददाता

बिलाउने र रुपराङ्ग टोल पूर्ण सरसफाई तथा खानेपानीयुक्त समुदाय घोषणा

कैलाश | मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर ७ को बिलाउने टोललाई पूर्ण सरसफाई उन्मुख तथा सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा गरिएको छ । बुधबार एक कार्यक्रमकाबीच गाउँपालिका अध्यक्ष…

इन्फो नेपाल संवाददाता

कैलाश गाउँपालिकाले ८१ प्रतिशतभन्दा बढी बजेट खर्च

हेटौँडा | कैलाश गाउँपालिकाले आर्थिक वर्ष २०८१/०८२ मा उपलब्ध बजेटको ८१ प्रतिशतभन्दा बढी खर्च गरेर जिल्लाकै उत्कृष्ट प्रगति गरेको छ। गाउँपालिकाको मंगलबार भएको वार्षिक समीक्षा कार्यक्…

इन्फो नेपाल संवाददाता

बालगृहकी किशोरीमाथि बलात्कारको अभियोगमा अधिकृत पक्राउ

हेटौँडा | मकवानपुरको कैलाश गाउँपालिका–३ मा सञ्चालित एक बालगृहकी १७ वर्षीया किशोरीमाथि बलात्कारको आरोप लागेका बालगृह प्रमुख मधुसुदन राउत पक्राउ परेका छन्। गत असार ८ गते पीडित किशोरी…

इन्फो नेपाल संवाददाता

मकवानपुरको एक बालगृहमै बालिका बलात्कृत

हेटौँडा | मकवानपुरको कैलाश गाउँपालिका–३ स्थित विपन्न र जोखिममा परेका बालिकाका लागि सञ्चालित भनिएको एक होस्टेलमा बस्दै आएकी किशोरीले आफू त्यहीँ पटक–पटक बलात्कार भएपछी प्रहरीमा जाहेर…

बसन्त भण्डारी

मकवानपुरको एसईई समग्रमा सुधारको संकेत, तर ७ विद्यालयको नतिजा शून्य!

हेटौँडा । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक भएसँगै मकवानपुरको शिक्षा प्रणालीको वर्तमान अवस्था फेरि एकपटक सार्वजनिक चासोको विषय बनेको छ। यस वर्ष (२०८१)को नतिजाले केही…

बसन्त भण्डारी