इन्फो नेपाल — सञ्चारको सञ्जाल

कोशी प्रदेश

निजी विद्यालयको शुल्कमा अङ्कुश लगाउँदै इटहरी उपमहानगर

इटहरी: आगामी नयाँ शैक्षिक सत्रबाट इटहरी उपमहानगरले निजी विद्यालयले दिँदै आएको शुल्कमा कडाइ गर्ने भएको छ । निजी विद्यालयहरूले चर्को शुल्क लिने गरेको गुनासो आइरहेको सन्दर्भमा उपमहानग…

सन्जिप तिम्सिना

बाबुको हत्या आरोपमा छोरा पक्राउ

सुनसरी: आफ्नै बाबुको हत्या गरेको आरोपमा सुनसरी प्रहरीले छोरालाई पक्राउ गरेको छ । ७० वर्षीय चिकचिलिया रिसिदेवको हत्या आरोपमा उनका छोरा चिबु रिसिदेवलाई प्रहरीले पक्राउ गरेको हो । कुट…

इन्फो नेपाल संवाददाता

बीपी प्रतिष्ठानका उपकुलपति कार्कीलाई मोसो दल्‍ने तीन जना पक्राउ

सुनसरी: बिपी प्रतिष्ठानका कामु उपकुलपति प्राडा प्रह्लाद कार्कीलाई कालो मोसो दलेको आरोपमा प्रहरीले तिन जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी नवीन राज भण्डार…

इन्फो नेपाल संवाददाता

कोशी प्रदेशमा १० वर्षभन्दा कम उमेरका बालबालिकाको निःशुल्क उपचार सुरु

सुनसरी: कोशी प्रदेशमा १० वर्षभन्दा कम उमेरका बालबालिकाको निःशुल्क उपचार सुरु भएको छ । मुख्यमन्त्री केदार कार्कीको उपस्थितिमा स्वास्थ्य मन्त्रालयले यसअघि नै नोबेल शिक्षण अस्पताल, वि…

सन्जिप तिम्सिना

अरुण नदीमा जेटबोटले भोजपुरको यात्रा सहज

भोजपुर: भोजपुरको दक्षिणी क्षेत्रका नागरिकलाई सडकका माध्यमबाट तराईका जिल्ला पुग्न निकै कठिन हुने गरेको थियो । पछिल्लो समय अरुण नदीमा पानी जेटबोट सञ्चालनमा आएपछि स्थानीयलाई यात्रा गर…

इन्फो नेपाल संवाददाता

भोजपुर मेयरकप भलिबल प्रतियोगितामा षडानन्दलाई हराउँदै दमक बन्यो विजेता

भोजपुर: भलिबल खेललाई प्रोत्साहन गर्ने उद्देश्यका साथ पहाडी जिल्ला भोजपुरको स्थानीय टुँडिखेलमा सञ्चालित प्रथम मेयरकप अन्तरपालिका स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि दमक नगरपालिका…

सन्जिप तिम्सिना

झापाका किसान धान खेत मासेर केराखेतीतर्फ आकर्षित

झापा: झापा जिल्लामा केराखेतीतर्फ किसानको आकर्षण बढेको छ । केराखेतीबाट मनग्य आम्दानी हुने र धानबालीको तुलनामा खेती गर्न सजिलो हुनेहुँदा यसतर्फ किसानको आकर्षण बढेको हो । किसानले धान…

सन्जिप तिम्सिना

जारीर लगाइदिने प्रलोभनमा एक करोड ३० लाख ठगी, दुई जना पक्राउ

इटहरी: इटहरीमा एक करोड ३० लाख ठगी गरेको भन्दै दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय इटहरी अनुसार पक्राउ पर्नेमा इटहरी उपमहानगरपालिका–१० का प्रदीप कुमार चौधरी र…

सन्जिप तिम्सिना

ताप्लेजुङको पाथीभरामा हिमपात

ताप्लेजुङ: ताप्लेजुङको हिमाली क्षेत्रमा हिमपात भएको छ । शुक्रबारदेखि वर्षासँगै जिल्लाको उच्च हिमाली क्षेत्र तथा पाथीभरामा बाग्लो हिमपात भएको हो । शुक्रबार साँझ वर्षासँगै पाथीभरा मन…

इन्फो नेपाल संवाददाता

कोशीबाट राष्ट्रियसभा सदस्यमा एमालेकी कोइराला र कांग्रेसका सिटौला विजयी

इटहरी: कोशी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा नेकपा एमालेबाट रुक्मिणी कोइराला र नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौला विजयी भएका छन् । रूक्मिणी कोइरालाले सत्तारुढ गठबन्धनबाट उम्मेदवार…

इन्फो नेपाल संवाददाता

एक्सपर्ट एजुकेसनको कोशी प्रदेशको चौथो शाखा धरानमा खुल्यो

धरान: एक्सपर्ट एजुकेसन एण्ड भिसा सर्भिसेसले कोशी प्रदेशको चौथो शाखा धरानमा सुरूवात गरेको छ । नेपालकै लोकप्रिय शैक्षिक परामर्श संस्था एक्सपर्ट एजुकेसन एण्ड भिसा सर्भिसेसले धरानको पु…

इन्फो नेपाल संवाददाता

इटहरीका विद्यालय थप दुई दिन विदा

इटहरी: इटहरी उपमहानगरपालिकाले नगर क्षेत्रभित्र सञ्चालित शैक्षिक संस्था थप दुई दिन विदा दिने निर्णय गरेको छ । अत्यधिक चिसो बढ्न थालेपछि विद्यालयको पठनपाठन लगायतका गतिविधि गर्न कठिना…

सन्जिप तिम्सिना

इटहरीमा नक्कली पेस्तोल देखाएर आतङ्क फैल्याउने दुई युवक पक्राउ

इटहरी: इटहरीमा नक्कली पेस्तोल देखाएर सर्वसाधारणलाई आतङ्कित पार्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । इटहरी ६ मा पेस्तोल देखाएर सार्वजनिक बसहरूमा चढेर आतङ्कित पार्ने धनकुटाको छथर ज…

इन्फो नेपाल संवाददाता

भोजपुरको महभिर खोलामाथि बनेको मोटरेवल पक्की पुल निर्माण सम्पन्न

भोजपुर: भोजपुर नगरपालिका वडा नम्बर १० को महभिर खोलामाथि बनेको मोटरेवल पक्की पुल निर्माण सम्पन्न भएको छ । महभिर र खुरीला गाउँलाई जोड्ने महभिर खोलामा रु दुई करोड सात लाख लागतमा पक्की…

सन्जिप तिम्सिना

मोरङको गछिया खोलामा भोजपुर घर भएका वृद्धको शव फेला

मोरङ: मोरङको सुन्दरहरैँचा नगरपालिका- ६ स्थित गछिया खोलामा एक जना वृद्ध पुरुषको शव फेला परेको छ । भोजपुर नगरपालिका- २ घर भई सुन्दरहरैँचा- ६ मा बस्दै आएका ६४ वर्षीय टेकबहादुर गुरुङ ख…

इन्फो नेपाल संवाददाता

टेम्केमैयुङ गाउँपालिकामा पाँचौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

भोजपुर: भोजपुरको टेम्केमैयुङमा पाँचौँ अन्तर विद्यालय स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरू भएको छ । खेल क्षेत्रको विकास गर्ने लक्ष्यका साथ भोजपुरको टेम्केमैयुङ गाउँपालिकामा…

सन्जिप तिम्सिना

'परिवर्तन एक अभियान'ले माया घर इटहरीका १४२ जनालाई खुवायो खाना

इटहरी: 'परिवर्तन एक अभियान'ले माया घर नेपाल इटहरीका १४२ जना असहाय नागरिकलाई खाना खुवाएका छन् । इटहरी २ मा रहेको माया घरमा रहेका परिवार विहीन तथा परिवारबाट पृथक् रहेका १४२ जना वृद्ध…

इन्फो नेपाल संवाददाता

तेह्रथुममा टिपर दुर्घटना हुँदा दुईको मृत्यु, तीन घाइते

तेह्रथुम : तेह्रथुमको लालीगुराँस नगरपालिका ९, काँडेमा टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् । म्याङलुङ–बसन्तपुर सडक खण्डको काँडेबाट लसुनेबजारतर्फ आउ…

इन्फो नेपाल संवाददाता

इटहरीमा पूर्वाधारका लागि गुणस्तर मापन र खाद्य ल्याव स्थापना

इटहरी: इटहरी उपमहानगरपालिकाले पूर्वाधारमा विशेष गरी सडकमा गुणस्तर नभएका गुनासाहरू आएपछि आफ्नै गुणस्तर ल्याव प्रयोगशाला स्थापना गरेर प्रयोगमा ल्याएको छ । बुधबार नगरपालिकाको प्राङ्गण…

सन्जिप तिम्सिना

अत्यधिक चिसो बढेपछि इटहरीका विद्यालयमा तीन दिन बिदा

इटहरी: इटहरी उपमहानगरपालिकाले नगर क्षेत्रभित्र सञ्चालित शैक्षिक संस्था तीन दिन बिदा दिने निर्णय गरेको छ । अत्यधिक चिसो बढेपछि विद्यालयको पठनपाठन लगायतका गतिविधि गर्न कठिनाइ हुनुका…

सन्जिप तिम्सिना