इन्फो नेपाल — सञ्चारको सञ्जाल

कोशी प्रदेश

तरहरामा दुई दिने उदघोषण तथा भाषण कला तालिम संचालन

इटहरी: इटहरीको तरहरामा दुई दिने उदघोषण तथा भाषण कला तालिम संचालन गरिएको छ । आईतबारबाट इटहरी उपमहानगरपालिका वडा नम्बर २०को आयोजनामा दुई दिने उद्घोषण तथा भाषण कला तालिम सञ्चालन गरिएक…

इन्फो नेपाल संवाददाता

झापामा मोटरसाइकल बससँग ठोक्किँदा दुई जनाको मृत्यु, तीन जना गम्भीर

झापा: झापाको दुई स्थानमा भएको छुट्टाछुट्टै सवारी साधान दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । भद्रपुर नगरपालिका- ४ स्थित झिलिमिली पुल नजिकै शनिबार राति मोट…

इन्फो नेपाल संवाददाता

'सांसदले उहाँबाट सिक्न जरुरी छ'

धरान: काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले धरानका मेयरको प्रशंसा गरेका छन् । १२३औं धरान स्थापना दिवसको अवसरमा शुक्रबार आयोजना गरिएको कार्यक्रममा काठमाडौंका मेयरलाई पनि बोलाइएको…

इन्फो नेपाल संवाददाता

लागूऔषध मुद्दामा फरार प्रतिवादी इटहरीकी सपनासहित दुई पक्राउ

इटहरी / कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको प्रादेशिक अनुसन्धान समूहबाट खटिएको प्रहरी टोलीले लागूऔषध मुद्धाका दुईजना फरार प्रतिवादीहरूलाई प्रहरीले पक्राउ गरेको छ । लागूऔषध मुद्ध…

सन्जिप तिम्सिना

अरुण गाउँपालिकाको नवनिर्मित प्रशासनिक ट्रस भवनको उद्घाटन

भोजपुर | भोजपुरको अरुण गाउँपालिकाले आफ्नो नवनिर्मित प्रशासनिक ट्रस भवन सञ्चालन आएको छ । गाउँपालिकाका अध्यक्ष सालिकराम खत्री, संविधान सभा सदस्य लोकमणि ढकाल र उपाध्यक्ष विनीता ढकालले…

सन्जिप तिम्सिना

माघ १ गतेबाट कोशी प्रदेशका अन्तरपालिका स्तरिय ‘प्रथम पौवादुङमा गोल्ड कप’ हुने

भोजपुर / भोजपुरमा कोशी प्रदेशका अन्तरपालिका स्तरिय ‘प्रथम पौवादुङमा गोल्ड कप फुटबल प्रतियोगिता’ हुने भएको छ । पौवादुङमा गाउँपालिकाको आर्थिक व्यावस्थापनमा माघ १ गतेबाट ९ गतेसम्म प्र…

सन्जिप तिम्सिना

झापामा एकैदिन तीन जना मृत फेला

झापा / झापामा एकैदिन तीन जना मृत फेला परेका छन् । दुई जना झुन्डिएको अवस्थामा र एक जना भवनभित्र मृत फेला परेका हुन् । तीनै जनाको पहिचान खुलेको छ । आज बिहान साढे ६ बजे बिर्तामोड ६ स्…

सन्जिप तिम्सिना

षडानन्द नगरपालिकाले शिक्षक छनौट पारदर्शी बनाउन आफ्नै नियम बनायो

भोजपुर / भोजपुरको षडानन्द नगरपालिकाले शैक्षिक सुधारको लागि छुट्टै नीति तयार गरेको छ । षडानन्द नगरपालिकामा सञ्चालन रहेका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारको लागि नगरपालिकाल…

सन्जिप तिम्सिना

षडानन्दको अरुण माध्यमिक विद्यालयको हिरक महोत्सव सम्पन्न

भोजपुर / भोजपुरको षडानन्द नगरपालिका वडा नम्बर - ७ मा सञ्चालित अरुण माध्यमिक विद्यालयको ६० औं हिरक महोत्सव सम्पन्न भएको छ । विद्यालयको ६० औं बर्षगाँठको अवसरमा पौष १६ गतेखि १७ गतेसम्…

सन्जिप तिम्सिना

कानेपोखरीमा तीनजना सवार मोटरसाइकललाई बोलेरोले ठक्कर दिँदा एकको मृत्यु, दुई गम्भीर घाइते

मोरङ / मोरङको कानेपोखरीमा तीनजना सवार मोटरसाइकललाई बोलेरो गाडीले ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ भने दुईजना गम्भीर घाइते भएका छन् । पूर्व–पश्चिम लोकमार्गअन्तर्गत मोरङको कानेपोखरी…

सन्जिप तिम्सिना

भोजपुरमा ३० वर्षअघि हत्या गरेर भागेका व्यक्ति पक्राउ

भोजपुर / कर्तव्य ज्यान मुद्दामा संलग्न रही फरार एक अभियुक्तलाई ३० वर्षपछि पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय भोजपुरले फरार अभियुक्त टेम्केमैयुङ गाउँपालिका वडा नं ५ खावाका ४६…

सन्जिप तिम्सिना

पाथीभरामा ५ महिनामै साढे आठ करोड भेटी संकलन

ताप्लेजुङ / ताप्लेजुङको पाथीभरा मन्दिरमा आर्थिक वर्षमा साढे आठ करोड रूपैयाँ भेटी संकलन भएको छ। गत मंसिर मसान्तसम्ममा आठ करोड ४५ लाख ९४ हजार तीन सय ३६ रूपैयाँ भेटी रकम संकलन भएको पा…

सन्जिप तिम्सिना

मोरङको रंगेलीमा ट्याक्टरले ठक्कर दिँदा वृद्धको मृत्यु

मोरङ / मोरङको रंगेलीमा ट्याक्टरले ठक्कर दिँदा शुक्रबार बिहान एक जना वृद्ध पुरुषको मृत्यु भएको छ । ट्याक्टरको ठक्करबाट रंगेली नगरपालिका–८ का ६८ वर्षीय नारायण राजवंशीको मृत्यु भएको ह…

सन्जिप तिम्सिना

टेम्केमैयुङ वडा नम्बर ४ नागीद्वारा तीन महिने आइसीटी तालिम सम्पन्न

भोजपुर / प्रविधिमैत्री शिक्षामा जोड दिन भोजपुरको टेम्केमैयुङ गाउँपालिका वडा नम्बर -४ नागीद्वारा तीन महिने कम्प्युटर सम्बन्धि आइसीटी तालिम सञ्चालन गरेको छ । वडा कार्यालयले शिक्षक तथ…

सन्जिप तिम्सिना

सरकारी कार्यालयमा राष्ट्रपतिको फोटो हटाएर हर्कले राखेका ‘राजा’ यलम्बर को हुन् ?

इटहरी: बिहीबार कार्यालय समयमा आएका मेयर राईले प्रधानमन्त्री पुष्पकमल दाहाल र राष्ट्रपति रामचन्द्र पौडेलको तस्बिर एकैपटक हटाएका हुन्। मेयर राईको कार्यकक्षबाट दुवै तस्बिर हटाएर उनले…

इन्फो नेपाल संवाददाता

बसको ठक्करबाट मोटरसाइकलमा सवार खोटाङका दुईको मृत्यु

खोटाङ / रामेछापको मन्थलीबाट काठमाडौंतर्फ जाँदै गरेको बसले विपरीत दिशाबाट आइरहेको मोटरसाइकललाई ठक्कर दिंदा दुई जनाको मृत्यु भएको छ । रामेछापको मन्थलीबाट काठमाडौं जाँदै गरेको बागमती…

सन्जिप तिम्सिना

ग्रामीण क्षेत्रको शैक्षिक सुधारका लागि विद्यालयमा लगानी युडब्लुएस नेपाल

संखुवासभा/ ग्रामीण क्षेत्रको सामुदायिक विद्यालयको खस्किदो शैक्षिक अवस्थालाई सुधार गर्न युनाइटेड वल्ड स्कुल्स (युडब्लुएस) नेपाल लागिरहेको छ । विशेष गरि ग्रामीण क्षेत्रको जीर्ण र खस्…

सन्जिप तिम्सिना

झापामा बस र स्कुटर जुध्दा एकको मृत्यु

झापा / झापाको कमल गाउँपालिका- ४ ज्योति चोक स्थित राजमार्गमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । आज बिहान ९ बजे पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको मे ११ प २०५१ नम्बरको स्कुटर…

सन्जिप तिम्सिना

काकडभिट्टा–लौकही सडक स्तरोन्नतिमा ११ हजार पाँच सय बढी रुख काटिने

सुनसरी / पूर्वपश्चिम राजमार्गको काँकरभिट्टा–लौकही सडकखण्ड स्तरोन्नतिका लागि काम सुरु हुने भएको छ । तीन वर्षमा निर्माण सम्पन्न गर्ने योजनाको साथ एशियाली विकास बैंकले स्तरोन्नति गर्न…

सन्जिप तिम्सिना

पाथीभरामा केबलकार निर्माण सुरु गर्न स्थानीयको माग

ताप्लेजुङ / ताप्लेजुङको प्रसिद्ध शक्तिपीठ पाथीभरामा पुग्नेगरी केबलकार बन्ने कुराले चर्चा पाएको एक दशकभन्दा बढी समय भए पनि अहिलेसम्म निर्माण हुन नसकेकाले चाँडै काम सुरु गर्न स्थानीय…

सन्जिप तिम्सिना