इटहरीमा मोटरसाइकल दुर्घटना हुँदा जनता क्याम्पस अध्ययनरत पवन सहित दुई जनाको मृत्यु
सुनसरी : इटहरी १२ खनार ट्रान्सपोट नजिक दुईवटा मोटरसाइकल एकापसमा ठक्कर भएर दुर्घटना हुदा दुईजनाको दुर्घटना भएको हो । विराटनगरबाट इटहरी आउने क्रममा प्रदेश १-०२-०४६ प १९६७ र विपरीत दि…