धरान उत्सवकमा डोरी तान प्रतियोगितामा पहिलो हुनेलाई पाँच वटा भाले कुखुरा पुरस्कार
सुनसरी / धरान उत्सवको अवसरमा आगामी २१ गते बिहीबार देखि हुने डोरी तान प्रतियोगिता विजेतालाई पाँच वटा कुखुराको लोकल भाले पुरस्कार प्रदान गरिने भएको छ । २१ गते २ बजे पछि धरान पब्लिक व…