इन्फो नेपाल — सञ्चारको सञ्जाल

कोशी प्रदेश

सुन्दरहरैंचामा गछिया खोलाले बगाउदा एक जना पुरूषको मृत्यु

सुनसरी / गछिया खोलाले बगाएर मोरङको सुन्दरहरैँचा- ६ सिसौघारीका ५८ वर्षीय रामबहादुर विकको मृत्यु भएको छ । उनी हिजो सोमबार बेलुकादेखि हराइरहेका थिए । आज मंगलबार बिहान स्थानीयहरूले बाढ…

सन्जिप तिम्सिना

लगातार परेको वर्षाका कारण इटहरी फेरी जलमग्न

सुनसरी / सोमबार रातीदेखि लगातार परेको वर्षाका कारण इटहरी फेरी जलमग्न भएकाे छ । इटहरीको टेङ्ग्रा खोला, खेती खोला र बूढी खोला,सुकुमारी खाेला क्षेत्रमा बाढीको अवस्था बढ्दै गइरहेकाे छ…

सन्जिप तिम्सिना

झापामा बोराभित्र शव भेटियो

झापा – झापाको अर्जुनधारा-४ मा बोराभित्र शव भेटिएको छ । बोराभित्र पुरुषको शव भेटिएको हो । बोराको मुख सिलाएको अवस्थामा शव भेटिएपछि ह-dfत्या आशंका गरिएको इलाका प्रहरी कार्यालय अनारमनी…

इन्फो नेपाल संवाददाता

मोरङको छुट्टाछुट्टै ठाउँमा भएको घटना दुईजनाको मृत्यु

सुनसरी / मोरङ छुट्टाछुट्टै ठाउँमा भएको घटनामा एम्बुलेन्स र मोटरसाइकल दुर्घटना हुँदा एक वृद्ध र एक युवकको मृत्यु भएको हो । दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको को १ च ४४१४ नम्बरको एम्बुल…

सन्जिप तिम्सिना

धरानको पकुवा खोलाबाट पानी ल्याउन मेयर हर्कराज साम्पाङलाई जनताको साथ

सुनसरी / धरानका मेयर हर्कराज राई (साम्पाङ) ले धरान २० मा रहेको विष्णुपादुकास्थित पकुवा खोलाबाट पानी ल्याउने घोषणा गरेपछि धरानका जनताहरूले साथ दिएका छन् । केहीदिनदेखि पकुवा खोलाबाट…

सन्जिप तिम्सिना

आगामी तीनदिनसम्म यी ६ ओटा प्रदेशमा मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना

काठमाडौँ / जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा मनसुनी वायुको…

इन्फो नेपाल संवाददाता

धनकुटामा पौडी खेल्ने क्रममा डुबेर दुई जना किशोरको मृत्यु

सुनसरी | धनकुटा नगरपालिका- ६ मा पोखरीमा डुबेर दुई किशोरको मृत्यु भएको छ । पात्लेखोला किनारामा रहेको धनकुटा एग्रो टुरिजम फन एण्ड भ्यालीले पर्यटकका लागि बोटिङ गर्न र माछापालनका लागि…

सन्जिप तिम्सिना

झापाका कुन पालिकाका कति बजेट?

झापा – पूर्वी तराईको जिल्ला झापाका पालिकाहरूले शुक्रबार रातिसम्ममा आर्थिक वर्ष २०७९/८० का लागि बजेट सार्वजनिक गरेका छन्। नगर तथा गाउँसभामा झापाका पालिकाहरूले आगामी आर्थिक वर्षका ला…

इन्फो नेपाल संवाददाता

इटहरी उपमहानगरपालिकामा करमा छुटैछुट

विराटनगर । इटहरी उपमहानगरपालिकाले करमा छुटैछुटको अफर ल्याएको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमार्फत् करमा दर्ता, शुल्क र नविकरणमा छुटैछुट दिने नीति लिएको छ । नगरपा…

इन्फो नेपाल संवाददाता

इटहरी उपमहानगरपालिकाको २ अर्ब १८ करोड ६ लाख १० हजार बजेट

सुनसरी | इटहरी उपमहानगरपालिकाले आर्थिक वर्ष २०७९/०८० को लागि २ अर्ब १८ करोड ६ लाख १० हजार अनुमानित बजेट पेश गरेको छ । आज शुक्रबार इटहरी उपमहानगरको ११ औं नगरसभाबाट आगामी आर्थिक वर्ष…

सन्जिप तिम्सिना

विराटनगर महानगरपालिकाले ३ अर्ब ६२ करोड ५५ लाख ६७ हजार बजेट सार्वजनिक

सुनसरी / आर्थिक वर्ष २०७९-८० का लागि विराटनगर महानगरपालिकाले ३ अर्ब ६२ करोड ५५ लाख ६७ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको हो । विराटनगर महानगरपालिकाले ३ अर्ब ६२ करोड ५५ लाख ६७ हजार…

सन्जिप तिम्सिना

खोटाङकी इटहरी १६ मा डेरा गरी बस्ने ७७ वर्षीया हजुरआमाको ह´त्या गर्ने नाति पक्राउ

सुनसरी / खोटाङको बाराहपोखरी गाउँपालिका- ५ स्थित दुधकोशी नदीको बगरको खल्डोमा फेला परेको महिलाको शवको पहिचान भए सँगै हजुरआमाको ह´त्या गर्ने नाती पक्राउ छन् पक्राउ पर्नेमा झापा जिल्ला…

सन्जिप तिम्सिना

सुनसरीमा टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु

सुनसरी : सुनसरीको दुहवी नगरपालिका–३ विद्युत कार्यालय नजिकै आज बिहान टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा भारत घर भइ दुहवी नगरपालिका–२ स्थित घरमा काम गर्न बसे…

सन्जिप तिम्सिना

विराटनगरको उच्च अदालत अगाडि खुकुरी प्रहार गर्ने एक पुरूष पक्राउ

सुनसरी | उच्च अदालत विराटनगरको गेट अगाडि खुकुरी प्रहार गरी घाइते बनाएको आरोपमा प्रहरीले एक जना पुरूषलाई पक्राउ गरेको हो । गत वर्षको असोज १० गते दिउँसो विराटनगर महानगरपालिका ७ स्थित…

सन्जिप तिम्सिना

आफ्नै १२ वर्षीया छोरी बला'त्कार गरेको आरोपमा बुबा पक्राउ !

झापा | आफ्नै १२ वर्षीया छोरीलाई तीन वर्षयता पटक–पटक क'रणी गरेको आरोपमा बाबु पक्राउ परेका छन्। पक्राउ पर्नेमा झापाको कन्काई नगरपालिकामा–३ सुरुङ्गा बजारका ३७ वर्षीय पुरुष रहेका छन्।…

इन्फो नेपाल संवाददाता

बर्जु गाउँपालिकामा कर्माचारी माथि दुर्व्यवहार भएपछि कामकाज ठप्प

सुनसरी - सुनसरीको बर्जु गाउँपालिकामा कर्मचारीमाथि दुर्व्यवहार भएको भन्दै सेवा बन्द भएको छ । प्रमुख प्रशासकीय अधिकृत प्रमोद कुमार चौधरीद्वारा हस्ताक्षरित विज्ञप्तिमा सुरक्षाको प्रत्…

सन्जिप तिम्सिना

प्रदेश १ को नाम : कोशी, सगरमाथा, विराट, कञ्चनजङ्घा

विराटनगर : प्रदेश १ को नामको विषयमा गठबन्धन दल तथा प्रमुख प्रतिपक्षी दलले भित्रभित्रै छलफललाई सघन बनाएका छन् । दलका नेताहरुले दिएको जानकारी अनुसार प्रदेश १ को नाम प्रदेशसभाको दशौं…

इन्फो नेपाल संवाददाता

वैशाख ३० गतेदेखि बेपत्ता भएकी इटहरी १५ की बालिका भारतबाट उद्वार

सुनसरी - गत वैशाख ३० गतेदेखि बेपत्ता भएकी इटहरी १५ की १६ बर्षिया बालिका अस्मिता चौधरीको भारतको पञ्जाब राज्यको सीमा क्षेत्रबाट उद्वार गरिएको हो । नेपाल प्रहरी, भारतको एन्टी ट्राफिकि…

सन्जिप तिम्सिना

मोरङको मिक्लाजुङमा १४ वर्षीया बालिका ब´लात्कार, पेटमा ४ महिनाको गर्भ

सुनसरी / मोरङको मिक्लाजुङमा ब´लात्कारका कारण १४ वर्षीया बालिकाको गर्भ बसेको खुलेको छ । प्रारम्भिक अनुसन्धानबाट मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठका अनुसार मिक्लाजुङ गाउँपाल…

सन्जिप तिम्सिना

संखुवासभाको चिचिलामा पहिरोले १० परिवार विस्थापित

सुनसरी / संखुवासभाको चिचिला गाउँपालिकामा पहिरोका कारण १० परिवार विस्थापित भएका छन् । लगातार परेको वर्षासँगै पहिरोले चिचिलाका गाउँपालिका पहिरोले वडा नम्बर १ को सोभाङ्मामा लाखबहादुर…

सन्जिप तिम्सिना