निर्वाचन२७ वर्षीया सोविता गौतमले जितिन् काठमाडौं-२

२७ वर्षीया सोविता गौतमले जितिन् काठमाडौं-२

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार सोविता गौतम विजयी भएकी छन् ।

योसँगै घण्टीले काठमाडौंका तीन सीटमा जित हात पारेको छ । सोविताले १५२२९ मत ल्याएर विजयी हुँदा नेकपा एमालेका मणिराम फुयाल ११५५५ मा रोकिए ।

सत्तागठबन्धनबाट उम्मेदवार बनेकी माओवादीकी ओनसरी घर्ती ९४४८ मत ल्याएर तेस्रो बनिन् ।

Ads
sidebar 3 / after post

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img