निर्वाचनमतपत्रमा प्रदेश खारेजीको माग

मतपत्रमा प्रदेश खारेजीको माग

तनहुँ – प्रदेश संरचना खर्चिलो देखिएपछि बेलाबेला संघीयता खारेजीको छिटफुट आवज उठिरहेको छ। तर मंगलबार तनहुँमा २ (१) को मत गणना हुँदै गर्ला ‘प्रदेश खारेज गर’ लेखिएको मतपत्र भेटिएको तनहुँ निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यहाँ तनहुँ २(१) मा एमालेका श्यामराजा महत र माओवादीका राजेन्द्रकेशरी न्यौपाने चुनावी मैदानमा थिए ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

Ads
Sidebar 3

ताजा समाचार

spot_img