निर्वाचनमिडियामा छ्पछ्याप्ती, फेसबुकमा सबैभन्दा धेरै बुस्ट, भोट भने जम्मा २१ सय

मिडियामा छ्पछ्याप्ती, फेसबुकमा सबैभन्दा धेरै बुस्ट, भोट भने जम्मा २१ सय

काठमाडौं । काठमाडौं–५ नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई पराजित गर्दै नेपाली कांग्रेसका युवा नेता प्रदीपौडेल विजयी भएका छन् ।

यस क्षेत्रमा अन्य स्वतन्त्र उम्मेदवार प्रनि प्रतिस्पर्धामा थिए । त्यसमध्येका एक हुन्, सामाजिक सञ्जालमा आक्रामक प्रचार गर्ने श्रीराम गुरुङ ।

क्यामेर चुनाव चिन्ह लिएर स्वतन्त्र रुपमा मैदान उत्रेका गुरुङ सामाजिक सञ्जालमा मात्र नभएर स्थापित मिडियाहरुमा समेत छाएका थिए । त्यति मात्र होइन, श्रीराम पछिल्लो ३० दिनमा नेपालबाट सबैभन्दा धेरै फेसबुक बुस्ट गर्नेमा पर्छन् ।

श्रीरामले पछिल्लो एक महिनामा मात्र ५ हजार ९ सय ६८ अमेरिकी डलर अर्थात ७ लाख ७९ हजार ७ सय ९९ रुपैयाँको निर्वाचन सामग्री बुष्ट गरेका थिए । तर, उनले भोट भने २१५६ मात्र पाए ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img