निर्वाचन

राष्ट्रिय स्वतन्त्र पार्टीले ‘सरप्राइज’ दिदै !

काठमाण्डौ । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले यसपटकको संसदीय निर्वाचनमा ‘सरप्राइज’ दिने देखिएको छ ।  समानुपातिकतर्फ देशैभर सो पार्टीको चुनाव चिन्ह ‘घण्टी’मा मतदान गर्नेको...

सुनसरी जिल्लामा करिब ६५ प्रतिशत मत खस्यो

सुनसरी / आज आइतबार भएको प्रदेश सभा सदस्य र प्रतिनिधिसभा सदस्यको निर्वाचनमा सुनसरीमा करीब ६५ प्रतिशत मत खसेको छ । सुनसरी जिल्लाभर कूल ५,४४,९४१ मतदाता...

बालेनले हालेनन् प्रदेश सभामा मत

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले प्रदेश सभा सदस्यका उम्मेदवारलाई मत हालेका छैनन् । उनले प्रदेश सभाको समानुपातिकमा पनि मत हालेनन् । काठमाडौं–९ स्थित...

सकियो आमनिर्वाचन : देशभर कहाँ कहाँ चल्यो गोली ?

काठमाडौं– प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको मतदान सकिएको छ । आइतबार सम्पन्न मतदानमा जनताको उत्साहजनक उपस्थिति हुन सकेन । मतदानका क्रममा देशभरका केही मतदानस्थलमा झडप...

पूर्वी नवलपरासीको देवचुलीमा मतपेटिकामा आगजनी

नवलपुर । पूर्वी नवलपरासीको देवचुली नगरपालिका-४ झाँक्रेको एक मतदान केन्द्रमा मतपेटिका आगजनी भएको छ । मतदान केन्द्रको मतपेटिकामा आगजनी गरेको आरोपमा प्रहरीले एक जनालाई...

चितवनमा घण्टी बजिसक्यो : लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवन–२ मा आफ्नो जित सुनिश्चित रहेको बताएका छन् । आइतबार विभिन्न मतदान केन्द्रमा मतदाता भेट्न पुगेका उनले...