Saturday, May 24, 2025
फिचरहेटौँडा कपडा उद्योग- उत्थान, पतन र पुनरुत्थानको कथा
spot_img

हेटौँडा कपडा उद्योग- उत्थान, पतन र पुनरुत्थानको कथा

spot_img

हेटौंडा– कुनै वेला ‘हेटौँडा कपडा उद्योग’ यतिसम्म लोकप्रिय थियो कि त्यहाँ काम गर्ने कर्मचारीले पनि समाजमा छुट्टै सम्मान पाउने गर्थे। हेटौँडा कपडा उद्योगबाट उत्पादित कपडा लगाउन देशभरका मान्छे उत्साहित हुन्थे। हेटौँडा कपडा उद्योगले उत्पादन गरेको कपडा अझै पनि धेरैले भुल्न सकेका छैनन्।

कपडा उत्पादनको नेपाली औद्योगिक बजारमा कुनै वेला एकछत्र राज गरेको हेटौँडा कपडा उद्योग अहिले अवशेष पनि समाप्त हुने अवस्थामा छ। दुई दशकअघि पूरै बन्द भएको उद्योगको भौतिक संरचना जीर्ण अवस्थामा छ। चीन सरकारको लगानी र नेपाल सरकारको स्वामित्वमा सञ्चालन भएको उद्योग २०५७ सालदेखि पूर्ण रूपमा बन्द भएको हो।..

 

spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img
spot_img