कोशी प्रदेश

प्रदेश १ मन्त्रीपरिषदले पुस १७ गते प्रदेशसभाको प्रथम अधिवेशन आह्वान

सुनसरी / प्रदेश नम्बर १ मन्त्रिपरिषद्को बैठकले प्रदेशसभाको प्रथम अधिवेशन यहीँ पुस १७ गतेका लागि आह्वान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ...

कटहरीमा मोटरसाइकल दुर्घटना, एकको मृत्यु

सुनसरी / मोरङको कटहरी गाउँपालिका- ६ हुरहुरीयामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश १-०४–००१ प ८८८९ नम्बरको...

विराटनगरका उद्योगीहरूले राष्ट्र बैंकका कर्मचारीलाई कार्यालय जान रोके

सुनसरी / विराटनगर बैंकको चर्को ब्याजदरका विरुद्ध आन्दोलनमा उत्रिएका मोरङका उद्योगी व्यावसायीले नेपाल राष्ट्र बैंक प्रादेशिक कार्यालय विराटनगरका कर्मचारीलाई कार्यालय प्रवेशमा रोक लगाएका छन्...

प्रदेश १ नेकपा एमाले संसदीय दलको नेतामा हिक्मत कार्की चयन

सुनसरी / नेकपा एमाले प्रदेश १ संसदीय दलको नेतामा हिक्मतकुमार कार्की निर्विरोध निर्वाचित भएका छन् । आज आइतबार बसेको संसदीय दलको बैठकले कार्कीलाई तिलकुमार...

ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्रमा ड्रोन उडाउन नपाइने

सुनसरी / ताप्लेजुङ जिल्लाको प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिर क्षेत्रमा ड्रोन क्यामरा उडाउन बन्देज गरिएको छ । सुरक्षा संवेदनशीलता मध्यनजर गर्दै बिना अनुमति पाथीभरा मन्दिर...

झापामा घाँस काट्न गएका जेठाजूको ह’त्या आरोपमा बुहारी पक्राउ

सुनसरी / झापाको शिबसताक्षी नगरपालिका- १० टेक्रामा मृत अवस्थामा फेला परेका एक पुरुषको शव ह'त्या भएको खुल्न आएको छ । कनकाई नदीको पूर्वी तटीय क्षेत्रको...