कोशी प्रदेश

मुन्धुम ट्रेललाई विश्वमाझ चिनाउन टेम्केमैयुङ गाउँपालिका टिम सक्रिय बन्दै

इटहरी | भोजपुर, खोटाङ र संखुवासभाको सिमानामा अवस्थित मुन्धुम ट्रेललाई अन्तर्राष्ट्रिय पर्यटन बजारमा प्रवर्द्धन गर्न भोजपुरको टेम्केमैयुङ गाउँपालिकाको टिम निकै सक्रिय भएको छ। यस क्षेत्रको...

धरानका मठमन्दिरमा आन्तरिक पर्यटकहरूको संख्या वृद्धि

धरान | पुर्वमा पछिल्ला केही वर्षमा धरानका मठमन्दिरहरूमा आन्तरिक पर्यटकहरूको संख्या उल्लेखनीय रूपमा बढ्न थालेको छ। विशेष गरी धरानको विजयपुर क्षेत्रमा रहेका ऐतिहासिक र...

मुन्धुम ट्रेल: नेपालको पूर्वी पहाडको नयाँ पर्यटकीय आकर्षण

इटहरी | भोजपुर, खोटाङ र संखुवासभाको सिमानामा अवस्थित मुन्धुम ट्रेललाई विश्वस्तरमा चिनाउने प्रयास तीव्र गतिमा अघि बढेको छ। यस क्षेत्रको पर्यटन विकासका लागि महत्त्वपूर्ण...

कानेपोखरीले २० विपन्नलाई गर्यो सुरक्षित आवास हस्तान्तरण

मोरङ | मोरङको कानेपोखरी गाउँपालिकाले आवास विहीन २० परिवारलाई घर हस्तान्तरण गरेको छ। एक विशेष कार्यक्रमको आयोजना गर्दै संविधान दिवसको अवसरमा राष्ट्रिय झण्डा र चुच्चे...

इटहरीमा विद्युतीय नगर बस सञ्चालन, दुई दिन निःशुल्क यात्रा

इटहरी | इटहरी उपमहानगरपालिकाले आजदेखि चार वटा विद्युतीय नगर बस सञ्चालनमा ल्याएको छ। वातावरणमैत्री, सुरक्षित, र उपभोक्तामुखी बस सेवा सुरुवाती चरणमा आज (बुधबार) र...

इटहरीमा असोज २ देखि नगर बस सन्चालनमा आउने

इटहरी | इटहरी उपमहानगरपालिकाले सर्वसाधारण नागरिकलाई सहज, सुरक्षित, र सुलभ सार्वजनिक यातायात सेवा प्रदान गर्ने उद्देश्यले असोज २ गतेदेखि विद्युतिय नगर बस सेवा सुरु...