कोशी प्रदेश

बिजय दशमीको टीकाको दिन पाख्रीबास बजार सुनसान

बिजय दशमीको टीकाको दिन धनकुटाको पाख्रीबास बजार सुनसान भएको छ ।

गोगनेमा धान पाकेर लहैलह

भोजपुरको टेम्केमैयुङ गाउँपालिका वडा नम्बर -८ स्थिति गोगनेका खेतमा धान पाकेर लहैलह भएको छ । धान पाके सँगै धान काट्ने बेला भएको छ ।  तस्बिर...

महानवमीको दिन सुनसान भयो इटहरी

सुनसरी / नेपालीहरुको महान् पर्व विजयादशमी (बडादसैँ) मनाउन इटहरीमा कामविशेषले बसोबास गर्दैआएका आम सर्वसाधारण शहरबाट गाउँ फर्किएसँगै इटहरी सुनसान भएको छ । बडादसैँ तथा तिहार...

भोजपुरमा पुस्तान्तरण हुन नसक्दा चुँदारा पेसा सङ्कटमा पर्दै

सुनसरी / भोजपुरमा काठका ठेकी तथा विभिन्न भाँडाकुँडा बनाउने पेसा पुस्तान्तरण हुन नसक्दा सङ्कटमा पर्न थालेको छ । गाउँघरमा पाइने पँयले, दार, मौवा, कटहर लगायतका...

इटहरीमा चाडपर्व लक्षित गरेर थप २० जना प्रहरी परिचालन

इटहरी: चाडपर्वमा हुने आपराधिक घटना र विकृतिहरू नियन्त्रणका लागि इलाका प्रहरी कार्यालय इटहरीले चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागु गरेको छ । आइतबार पत्रकार सम्मेलन...

इटहरीमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा गौतमको मृत्यु

सुनसरी / इटहरीमा मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना हुँदा एक पुरुषको मृत्यु भएको छ । आज दिउँसो ३ बजेतिर इटहरी १३ खनारस्थित गणेश मन्दिर नजिकै विराटनगरबाट...