कोशी प्रदेश

टेम्केमैयुङ गाउँपालिकाद्वारा बजार अनुगमन

सुनसरी / भोजपुरको टेम्केमैयुङ गाउँपालिकाले बजार अनुगमन गरेको छ । भोजपुरको टेम्केमैयुङ गाउँपालिकाद्वारा इलाका प्रहरी कार्यालय दिल्पाको सहयोगमा गाउँपालिका क्षेत्रमा संचालित होलसेल, खुद्रा, होटल व्यवसाय...

भोजपुरमा अन्तर्राष्ट्रियस्तरको रङ्गशाला निर्माण सम्पन्न भयो

सुनसरी / भोजपुरमा अन्तर्राष्ट्रियस्तरको रङ्गशाला निर्माण गरिएको छ । निर्माण कार्य पूरा भएसँगै जिल्ला समन्वय समितिलाई चाबी हस्तान्तरण गरिएको छ । सहरी विकास तथा भवन...

दशैमा भेडेटार घुम्न गएपछि छुटाउनै नहुने ठाउँहरू

सुनसरी / पूर्वको एक महत्त्वपूर्ण पर्यटकीय स्थल हो, भेडेटार । सुनसरी र धनकुटाको सीमा क्षेत्रमा रहेको भेडेटार १४ सय मिटरको उचाइमा अवस्थित छ । तराईबाट...

घुस रकमसहित नापी कार्यालयका एक कर्मचारी र बिचौलिया अख्तियार इटहरीको नियन्त्रणमा

सुनसरी / अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोलीले घुस रकमसहित जिल्ला नापी कार्यालय झापाका एक कर्मचारी र बिचौलियालाई पक्राउ गरेको छ । इटहरीस्थित अख्तियार दुरुपयोग...

धनकुटामा एक बिरामीको मृत्यु भएपछि मेडिकल तोडफोड गरे

सुनसरी / धनकुटाको हिले स्थित उज्यालो मेडिकल हलमा उपचारको क्रममा धनकुटा आँखीसल्लाकी एक बिरामीको मृत्यु भएपछि तोडफोड गरिएको छ । मङ्गलबार बिहान आफै हिँडेरै...

ताप्लेजुङको पाथीभरा मन्दिरमा एकै दिन दुई हजार बढी तीर्थयात्री पुगे

सुनसरी / ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा मङ्गलबार एकै दिन दुई हजार बढी तीर्थयात्री पुगेका छन् । मुलुकका विभिन्न क्षेत्रबाट देवीको पूजाआराधना तथा मन्दिरको...