कोशी प्रदेश

धरानका स्वतन्त्र वडाध्यक्ष भट्टराई राप्रपा प्रवेश गरे

सुनसरी : धरान उपमहानगरपालिका वडा नं ६ का वडा अध्यक्ष भुपेन्द्र भट्टराई राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरेका छन् । गत स्थानीय तह सदस्य निर्वाचनमा धरान...

झापा र ओखलढुंगामा पानीमा डुबेर दुई जनाको मृत्यु

सुनसरी / पानीमा डुवेर झापा र ओखलढुंगामा दुई जनाको मृत्यु भएको छ । मंगलवार दिउँसो पानीमा डुबेर दुई जनाको मृत्यु भएको हो । झापाको बुद्धशान्तिमा...

ताप्लेजुङको पाथीभरा मन्दिरमा एक वर्षमा तीन करोड रुपैयाँभन्दा बढी भेटी संकलन

सुनसरी : ताप्लेजुङको प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा एक वर्षमा तीन करोड रुपैयाँभन्दा बढी भेटी संकलन भएको छ। आर्थिक वर्ष २०७९–८० मा तीन करोड १९ लाख...

विराटनगरमा विद्यार्थी बोकेको कलेज बसले ठक्कर दिँदा साइकलयात्रीको मृत्यु

सुनसरी : विराटनगरमा विद्यार्थी बोकेको कलेज बसले ठक्कर दिँदा साइकलयात्रीको मृत्यु भएको छ । नेशनल एकेडेमी कलेजको ग १ ख ७६९९ नम्बरको बसले रानी–विराटनगर सडकखण्डअन्तर्गत...

कानेपोखरी बजार नजिकै रहेको ५ लाखको कान

मोरङको कानेपोखरी गाउँपालिकाले निर्माण गरेको ५ लाखकध कानको प्रतिमा । पोखरीको नामबाट पालिका नामकरण भएपछि पालिकाले कानेपोखरी संरक्षणका नाममा पोखरीको डिलमा कान निर्माण गरेको...

रास्वापाले इटहरी उपमहानगरपालिका अगाडि करको विषयमा गर्यो अन्तरक्रिया ,नागरिक समाज इटहरीको ध्यान नगएको आरोप

सुनसरी / इटहरी उपमहानगरपालिकाले करको दरमा गरेको अस्वाभाविक वृद्धिको विरोध गर्दै आएको राष्ट्रिय स्वतन्त्र पार्टीले आइतबार उपमहानगरपालिकाको कार्यालयअगाडि अन्तरक्रिया कार्यक्रम गरेको छ । अवैज्ञानिक, अस्वभाविक,...