साहित्य

‘मेरा बा’

कृतिका हुमागाई 'क' समेत नपढेका मेरा बा तर कुर्कम गरेनन् 'अ' समेत नपढेका मेरा बा तर अन्याय र अपराध सहेनन् जहिले सुकर्म र न्यायका लागि यौवन हुदै...

म र मेरो दाह्री

युवराज घिमिरे खिसी गर्थे साथीभाई मेरो फेस देखि जब देखि देखा पर्यो जु“गामा त्यो रेखी । उमेर बढ्दा जु“गा पनि हुंदै गयो कालो, जु“गा पछि आउ“दो रैछ...

ढुङ्गोको कथा, जीवनको सत्य

 प्रमिला घिमिरे ढुङ्गा नै त हो त्यो, कसैले शालिग्राम ठानेर पूज्छन्, कसैले मूर्ति बनाएर बजारमा बेच्छन्, कसैले सिलौटो बनाएर मसला पिस्छन्। एउटै वस्तुको भिन्नभिन्न रूप,...

हिंसा भए दुर्गति – देवीप्रसाद मिश्र

छन्द- शार्दूलविक्रीडित हाम्रा नाक मिलापमा अघि छँदा मान्थ्याैँ सदा गाैरव। हेर्दा आज सदैव हुन्छ झगडा निष्कर्ष के हाे अब ?।। नेप्टे नाक चुचे र,मध्यम भनी खाका निकाल्याैँ...

श्राद्ध

सायद पितृ जति कोही मोक्ष गति पाएर लिन भए होला त कोही नयाँ जन्म पाएर धरतीमा टन्न पेट भरिने गरी खाँदै होलान। हामी श्राद्ध देखि सोह्र श्राद्ध, तीर्थ श्राद्ध देखि घरमा...

मेरो जन्मदिन

जीवनको यात्रामा, म अझै पनि किशोर नै छु सपना र आशाले भरिएको, मेरो मन अझै पनि दोधार मै छ। कहिलेकाहीँ भ्रमित हुन्छु, कहिलेकाहीँ डराउँछु पनि तर सकारात्मक सोच्छु, अघि बढ्न प्रयत्न...