माधब भुसाल( साने)
डिभी भरेको दिनदेखि मन उतै अमेरिका तिर बसाईसरेको छ
भाबनाहरु केहि थान सपना, मिठा यादहरु अनि पासपोर्ट बोकेर हिड्ने जमर्कोमा छ्न
लाग्छ कतै...
पाप पखाल्ने ठाउँमा बसेर
पाप गर्न पल्केकाहरुलाई
उ हेरेर हाँस्यो
र बोल्यो
"महादेवको शिरमा गंगा छिन
त्यहि पनि महादेवलाई ब्रह्महत्याको पाप लाग्यो
गंगाले पाप पखाल्न सकिनन"
अधर्म गर्न तल्लीन भिडलाई उसले...