Tuesday, June 24, 2025
साहित्यपाप पखाल्ने ठाउँ

पाप पखाल्ने ठाउँ

spot_img

पाप पखाल्ने ठाउँमा बसेर
पाप गर्न पल्केकाहरुलाई
उ हेरेर हाँस्यो
र बोल्यो
“महादेवको शिरमा गंगा छिन
त्यहि पनि महादेवलाई ब्रह्महत्याको पाप लाग्यो
गंगाले पाप पखाल्न सकिनन”
अधर्म गर्न तल्लीन भिडलाई उसले बोल्यो
“यो तिमीहरूको हार हो
किनकि तिमीहरूले पाप पखाल्ने ठाउँ खोजेर
धर्मको जित गरायौ”
भिडले आफ्नो हार स्वीकारेन
उसले मतलब गरेन ।

उसले ईश्वरको भक्ति गर्यो
अनि सोध्यो
“हे ईश्वर, मानिस किन पाप पखाल्ने ठाउँ खोज्दछन?
तब ईश्वरले बोले
“मृत्यु पछि को सुन्दर भविष्यको कल्पनाले “

spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
spot_img
spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img