अर्जुन दाहाल
उ आँफैमा एउटा पुस्तक हो
प्रायले पढिसकेको
एक थोत्रो पुस्तक।
उसले कैयौँ दिनहरू
आकाशको छत मुनि
जमीनको खाटमा बिताएको छ ।
कैयौँ रातहरु
वायुको भोजन गरेर
पसिनाको आएको पानी पिएर...
मृत्युको भयले
थिलथिलो भएको उसलाई
सबैले मृत्युको भय देखाए
कसले मार्ने र कसले बचाउने भन्ने उदघोषका साथ।
सायद मार्ने आशय बोकेका जति संहारकर्ता महादेवका भक्त थिए
बचाउने आशय बोकेका...
सायद
पितृ जति
कोही मोक्ष गति पाएर लिन भए होला
त कोही नयाँ जन्म पाएर
धरतीमा टन्न पेट भरिने गरी
खाँदै होलान।
हामी श्राद्ध देखि सोह्र श्राद्ध,
तीर्थ श्राद्ध देखि घरमा...
पाप पखाल्ने ठाउँमा बसेर
पाप गर्न पल्केकाहरुलाई
उ हेरेर हाँस्यो
र बोल्यो
"महादेवको शिरमा गंगा छिन
त्यहि पनि महादेवलाई ब्रह्महत्याको पाप लाग्यो
गंगाले पाप पखाल्न सकिनन"
अधर्म गर्न तल्लीन भिडलाई उसले...
मुटु भन्ने बित्तिकै प्रेम बुझिन्छ
प्रेम भन्ने बित्तिकै मुटु देखाइन्छ
यस प्रथा देखि वाक्क भएर
उसले घोषणा गर्यो
"मुटु भनेको सपना हो"
त्यसैले प्रेम पनि सपना हो
प्रेमलाई साकार रूप...
धार्मिक भिडले
उसको विरोध गर्न सकेनन
सके त केवल ईर्ष्या गर्न ।
ईर्ष्या एक रोग हो
जसले मानसिक विचलन गराउँदछ
अनि उसले धार्मिक भिडलाई मतलब गरेन
जो आफ्नो ईर्ष्या भाव...
उसलाई आत्मामा विश्वास राख्न लगाउनेले
उसका मरेका पितृको आत्मा देखाउन सकेनन
त्यो भन्दा बरु
चमत्कार त धामी र झाँक्रीले गर्दछन
आत्माको नाममा ।
सपना त विज्ञानले पनि भन्दछ
जे सोचिन्छ...
मृत्युको भयले
थिलथिलो भएको उसलाई
सबैले मृत्युको भय देखाए
कसले मार्ने र कसले बचाउने भन्ने उदघोषका साथ।
सायद मार्ने आशय बोकेका जति संहारकर्ता महादेवका भक्त थिए
बचाउने आशय बोकेका...