Saturday, May 17, 2025
साहित्यईर्ष्या
spot_img

ईर्ष्या

spot_img

धार्मिक भिडले
उसको विरोध गर्न सकेनन
सके त केवल ईर्ष्या गर्न ।
ईर्ष्या एक रोग हो
जसले मानसिक विचलन गराउँदछ
अनि उसले धार्मिक भिडलाई मतलब गरेन
जो आफ्नो ईर्ष्या भाव बोकेर
भगवानको पर्खाइमा बसेको थिए।

उसले ईश्वरको भक्ति गर्यो
अनि सोध्यो
“हे ईश्वर तिमीले ईर्ष्या भाव किन उत्पन्न गर्यौ?”
तब ईश्वरले उसलाई हाँसर उत्तर दिए
“अजात शत्रु कोहि नहोस भनी।”

spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img