Thursday, April 24, 2025
साहित्य'मन डिभी कुरेर बसिरहेको छ'
spot_img

‘मन डिभी कुरेर बसिरहेको छ’

  • माधब भुसाल( साने)

डिभी भरेको दिनदेखि मन उतै अमेरिका तिर बसाईसरेको छ
भाबनाहरु केहि थान सपना, मिठा यादहरु अनि पासपोर्ट बोकेर हिड्ने जमर्कोमा छ्न
लाग्छ कतै कुनै कागजमा अल्जिबसेको छ मेरो जिन्दगि
आशले जिन्दगी मतिरै तानिरहेछ मतिर नै बेसरि

मन बेपर्बाहा कतै उडिरहेको छ सफलता खोज्न
म स्थिर शान्त छु कतै भबिस्य सम्झिएरएउटा सानो कुपन
सम्म त नपरेको मलाई डिभी को आशले मन उथलपुथल भयको छ
यो एकोहोरो प्रेम र डिभी उस्तै उस्तै रहेछ्न
दुबै हुदैन पर्दैन भन्दा भन्दौ पनि उतिकै माया लाग्ने

सोचिरहेछु यदि डिभी पर्यो भने हैसियत सोधेर
प्रेममा टाडिएका पनि सम्बन्ध जोडनु आउला है
आज म मेरो मन र मेरा मनका भाबनाहरु अल्गिएका छौ
आफ्नै आफ्नै आशका बाटोहरुमा।
आशै आशमा चल्दै छ जिबन प्रगतिको कुनै गोरेटो भेटिएको छैन
लक्ष्य जारी छ सधै कतै सिमाना भेटिएको छैन

फेरिने छ घरको चुहिने छानो आमाको चोलि
एकलै हिडेको छु जिन्दगीमा साथमा कोहि छैन
अब धेरै लाग्दैन भाग्य बदल्न
डिभी को नतिजा हातमा परेको मात्र छैन

होला मनको कुरा पक्कै पुरा सुपादेउराली साचेको छु
जिन्दगी आशनै त रहेछ खासमा
म पनि त कसैको प्रेम फर्कने आशमा बाचेको छु ।


111111


spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन
spot_img