साहित्यमेरो जीवन कहानि कविता

मेरो जीवन कहानि कविता

अनुप ढकाल

जब म भबिष्य बनाउन भनेर सहर पसेको थिय,
आमा ती काख बाट पहिलो पल्ट अलग बसेको थिय !

संघर्ष का यी तिता मिठा पल सम्झिदै गर्दा,
सहरको सानो कुनामा म आफू आफूभित्रै हरायको थिय !

हरेक दिनकै बिरामि र खाना कहिल्यै मीठो न हुँदा,
सम्झिन्छु ती पल जति बेला आमाले खुवायको खाना नखायर सतायको थिय !

संघर्ष नै जीवन हो,भनेर संघर्षकै पछि लाग्दै गर्दा,
कसैले सोधेको थियो संघर्षको परिभाषा, मैले मेरो जीवन कहानी बताएको थिय !

अनुप ढकाल जिल्लाको खोटेहाङ ७ का बासिन्दा हुन् ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

spot_img

ताजा समाचार

spot_img