मकवानपुर

‘रास्वपा पनि पुरानै शैलीमै गयो, पुरानै शैलीले देश बदलिँदैन’

हेटौँडा | निर्वाचनको मौन अवधि सुरु हुनुअघि मकवानपुर क्षेत्र नम्बर–१ का उम्मेदवार रमेश उप्रेतीले मतदातालाई “विवेकको मत प्रयोग गर्न” आग्रह गरेका छन्। प्रगतिशील लोकतान्त्रिक...

मकवानपुरमा निर्वाचन तयारी अन्तिम चरणमा: ३ तहको सुरक्षा, सामग्रीसहित मतदान अधिकृत केन्द्रतर्फ

हेटौँडा । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मकवानपुरका दुवै निर्वाचन क्षेत्रमा तयारी अन्तिम चरणमा पुगेको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालय हेटौँडाले फागुन...

मकवानपुरमा होलीमा मदिरा र डिजे पूर्ण प्रतिबन्ध, ‘घरभित्रै संयमित रूपमा मनाउनू’ – प्रजिअ अधिकारी

हेटौँडा |  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको पूर्वसन्ध्यामा परेको फागु पूर्णिमा (होली) पर्वलाई लक्षित गर्दै मकवानपुरमा मदिरा बिक्री–वितरण, सेवन तथा ओसारपसारमा पूर्ण...

लिखित प्रतिबद्धता अभियानमा एमाले उम्मेदवार बर्तौला अनुपस्थित, सुकुम्बासी आक्रोशित

हेटौँडा | मकवानपुर क्षेत्र नम्बर–२ का भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बस्तीका बासिन्दाले यसपटक चुनावमा मौखिक आश्वासनमा सीमित नबस्ने स्पष्ट सन्देश दिएका छन्। वर्षौंदेखि लालपुर्जा...

हेटौँडामा घुससहित अधिकृत र बिचौलिया पक्राउ

हेटौँडा | हेटौँडास्थित यातायात व्यवस्था कार्यालयका एक जना अधिकृत र एक बिचौलियालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुस रकमसहित नियन्त्रणमा लिएको छ। सवारी सरुवा...

निर्वाचन मौन अवधिमा होली : मकवानपुरमा भीडभाड हुने कार्यक्रम नगर्न प्रशासनको आग्रह

हेटौँडा | आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रचारप्रसार तथा मौन अवधिभित्र फागुन १८ र १९ गते होली (फागुपूर्णिमा) परेकाले जिल्ला प्रशासन कार्यालय मकवानपुरले भीडभाड हुने गरी...