मकवानपुर

हेटौँडामा घुससहित अधिकृत र बिचौलिया पक्राउ

हेटौँडा | हेटौँडास्थित यातायात व्यवस्था कार्यालयका एक जना अधिकृत र एक बिचौलियालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुस रकमसहित नियन्त्रणमा लिएको छ। सवारी सरुवा...

निर्वाचन मौन अवधिमा होली : मकवानपुरमा भीडभाड हुने कार्यक्रम नगर्न प्रशासनको आग्रह

हेटौँडा | आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रचारप्रसार तथा मौन अवधिभित्र फागुन १८ र १९ गते होली (फागुपूर्णिमा) परेकाले जिल्ला प्रशासन कार्यालय मकवानपुरले भीडभाड हुने गरी...

रास्वपा मकवानपुरका सभापति पराजुली पार्टी विकल्पको तयारीमा, कांग्रेसमा फर्किने चर्चा; ‘भोलि थाहा हुन्छ’

हेटौँडा | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका जिल्ला सभापति भरत पराजुलीले पार्टी परिवर्तनको तयारीमा रहेको संकेत दिएका छन्। इन्फो नेपालसँग टेलिफोन संवादमा उनले हाल...

मकवानपुरका मतदान स्थलको अनुगमनमा गृहमन्त्री

हेटौँडा | गृहमन्त्री ओमप्रकाश अर्यालले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न हुने बताएका छन्। शनिबार मकवानपुरका विभिन्न मतदान...

मकवानपुरमा यात्रुबाहक बस दुर्घटना, २२ जना घाइते

हेटौँडा | मकवानपुरको मनहरी गाउँपालिका–७ बिजौनास्थित पूर्व–पश्चिम राजमार्ग खण्डमा आइतबार बिहान यात्रुबाहक बस दुर्घटना हुँदा २२ जना यात्रु घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय मकवानपुरका...

चालक निदाउँदा स्कारपियो दुर्घटना, ४ जना घाइते

हेटौँडा । वीरगञ्जबाट काठमाडौं आउँदै गरेको स्कारपियो मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौराबेसीमा पल्टिएर सडकबाट अन्दाजी ३० मिटर तल खस्दा चालकसहित चार जना घाइते भएका छन्...