मकवानपुर

सवारी भार कडाइका साथ नियमन गर्न माग

हेटौँडा | देशका प्रमुख राजमार्ग र पुलहरूमा पछिल्ला दिनमा देखिएको क्षतिको मुख्य कारण अत्यधिक भार बोकेको सवारी साधन रहेको भन्दै नारायणी यातायात व्यवसायी कम्पनी प्रालि,...

उत्तरदायी नभए संरचना धरासायी हुन्छ : नगरप्रमुख लामा

हेटौँडा | हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीनाकुमारी लामाले नागरिकप्रति उत्तरदायी नहुने राज्य संरचना दीर्घकालीन रूपमा टिक्न नसक्ने स्पष्ट टिप्पणी गरेकी छिन्। हेटौँडा खानेपानी व्यवस्थापन बोर्डको १२औँ...

हेटौँडा खानेपानी बोर्डको १२औँ वार्षिकोत्सव: उत्कृष्टता र उत्तरदायित्वको सम्मान

हेटौँडा |  खानेपानीजस्तो आधारभूत सुविधालाई नागरिक अधिकारको रूपमा स्थापित गर्न हेटौँडा खानेपानी व्यवस्थापन बोर्डले चालु आर्थिक वर्षमा देखाएको प्रतिबद्धता र पारदर्शितामूलक सेवा प्रवाहले संस्थागत...

हेटौँडाका तीन वडालाई लम्पी स्किन रोगविरुद्धको खोप हस्तान्तरण

हेटौँडा | लम्पी स्किन रोग नियन्त्रण तथा रोकथामका लागि हेटौंडा उपमहानगरपालिका वडा नम्बर १६, १७ र १८ लाई बुधबार औपचारिक रूपमा खोप हस्तान्तरण गरिएको...

हेटौँडामा जमिनसँगै हराएको बोलेरो गाडीको खोजीमा जेसिभी प्रयोग, केही पार्टपुर्जा भेटियो

हेटौँडा|  हेटौँडा –१६ गैरीगाउँमा माछा बोक्ने क्रममा जमिन भासिएर बेपत्ता भएको बोलेरो गाडीको खोजीमा जेसिभी प्रयोग गरिएको छ। जमिन भासिएर गाडी हराएको १७ दिनपछि...

नुवाकोटका दुई गाउँपालिकामा प्राविधिक तालिम र सूचना प्रविधिको अवलोकन

नुवाकोट | बागमती प्रदेश प्राविधिक तथा व्यावसायिक शिक्षा तथा तालिम परिषद् (सीटीईभीटी) र नुवाकोटका तादी गाउँपालिका तथा शिवपुरी गाउँपालिकाको लागत साझेदारीमा सञ्चालित दुई फरक कार्यक्रमको...