मकवानपुर

४० दिनको मर्मतपछि चल्यो हेटौँडा कपडा उद्योगको तान, प्रारम्भिक परीक्षण सफल

हेटौँडा । साढे दुई दशकदेखि बन्द रहेको हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको प्रारम्भिक परीक्षण सफल भएको छ। नेपाली सेनाका करिब ४० जना प्राविधिक तथा...

सामुदायिक वनमा बोराभित्र महिलाको शव फेला

हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५ स्थित सेल्फी रोड नजिकको सामुदायिक वन क्षेत्रमा बोराभित्र बाँधेर खाल्डोमा फालिएको अवस्थामा एक महिलाको शव फेला परेको छ। शुक्रबार दिउँसो...

कैलाशमा स्वास्थ्य व्यवस्थापन सूचना प्रणालीसम्बन्धी तालिम सुरु

कैलाश। मकवानपुरको कैलाश गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मीलाई लक्षित गरी तीनदिने स्वास्थ्य व्यवस्थापन सूचना प्रणाली (एचएमआईएस) सम्बन्धी तालिम सुरु भएको छ। प्रेम सेवा समाजको आयोजनामा सोमबार...

‘द भ्वाइस किड्स नेपाल’मा आर्मनलाई जिताउन मतदानको अपिल

हेटौँडा। ‘द भ्वाइस किड्स नेपाल सिजन–५’ को लाइभ राउन्डमा पुगेका हेटौँडा उपमहानगरपालिका–७ चिसापानीका ११ वर्षीय आर्मन कार्कीलाई विजयी बनाउन देश तथा विदेशमा रहेका नेपालीसँग...

साउनभित्रै मकवानपुरका भूमिहीनलाई लालपुर्जा वितरण सुरु हुन्छ : सांसद उप्रेती

हेटौँडा । मकवानपुर क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य प्रशान्त उप्रेतीले साउन महिनाभित्रै मकवानपुरका दलित तथा भूमिहीन सुकुम्बासीलाई पहिलो चरणमा लालपुर्जा वितरणको काम सुरु...

मकवानपुरका २६१ सिसिटिभीमध्ये १२८ बन्द, अपराध अनुसन्धान प्रभावित

हेटौँडा । मकवानपुर जिल्लामा सुरक्षा निगरानीका लागि जडान गरिएका २६१ वटा सिसिटिभी क्यामेरामध्ये १३३ वटा मात्रै सञ्चालनमा रहेका छन्। बाँकी १२८ वटा क्यामेरा बन्द...