सुनसरी / नयाँ वर्ष मनाउने क्रममा बङ्गुरको मासु खाँदा अड्किएर मोरङको रतुवामाईमा एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा रतुवामाई नगरपालिकाका- ९ का ४८ वर्षीय बेथुलाल माझीको मृत्यु भएको छ ।
मासु पोलेर खाने क्रममा साँझ करिब ५ बजेतिर मासु अड्किएकोका माझीको उपचारको क्रममा राति नै मृत्यु भएको इलाका प्रहरी कार्यलय रतुवामाईले जनाएको छ ।