देशकोशी प्रदेशविराटनगरको कञ्चनबारीमा दुर्घ'टना : एक युवको मृ´त्यु, ६ जना गम्भीर घा´ईते

विराटनगरको कञ्चनबारीमा दुर्घ’टना : एक युवको मृ´त्यु, ६ जना गम्भीर घा´ईते

इटहरी : मोरङको विराटनगर महानगरपालिकास्थित कञ्चनबारी चोकदेखि केही उत्तरतर्फ तीनवटा सवारी आपसमा जुध्दा एक जनाको मृ´त्यु भएको छ भने ६ जना घाइते भएका छन् ।

मृतक विराटनगर दुईका ६० वर्षिय रमेशकुमार पाण्डे रहेको प्रहरीले जनाएको छ । घाइतेमध्ये ३ जनाको नोबेल अस्पताल र ३ जनाको कोशी अस्पतालमा उपचारका लागि लगिएको छ ।

तीनवटा सवारी साधन आपसमा जुध्धा दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा
प्रदेश २–०३–००१ ख १७७२ नम्बरको ट्रक र प्रदेश ३–००१–०२३–च २८५१ नम्बरको कार र बा २ झ ३२६५ नम्बरको सरकारी गाडी दुर्घटनामा परेको हो । दुर्घटनाको थप जानकारी आउन बाकि रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img